११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

समाचार

निर्वाचन आयोगले बढायो सक्रियता, मतदाता नामावली अध्यावधिक गर्दै

विघटित संसद्को मध्यावधी निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो काम सुरु गरेको छ । ...

दुई दिनदेखि बेपत्ता बालकको शव गाडिएको अवस्थामा फेला

धनुषा जिल्लाको बिदेह नगरपालिका २ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मुकेन्द्रकमार मिश्रले जानकारि दिएका छन् । ...

बाग्मती प्रदेशको हिउँदे अधिवेशन बोलाउन सिफारिस

बाग्मती प्रदेशको मन्त्रिपरिषद्को बैठकले आगामी माघ ७ गते प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस गरेको छ । ...

संवैधानिक परिषद् सम्बन्धी रिटमाथि आज बहस प्रारम्भ

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोधमा दर्ता भएको रिटमा आज शुक्रबार सुनुवाइ प्रारम्भ भएको छ । ...

वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै

वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । ...

फरवार्ड एडिनसन कभानीलाई तीन खेलको प्रतिबन्ध

म्यान्चेष्टर युनाइटेडका फरवार्ड एडिनसन कभानीलाई तीन खेलको प्रतिबन्ध लगाइएको छ । ...

भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउन प्रधानमन्त्रीको आग्रह

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षमा समृद्धिका पाइला थप उचाइमा पुग्ने दावी गर्नु भएको छ । ...

ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष प्रारम्भ

आजबाट अङ्ग्रेजी नयाँ वर्ष अर्थात् ईश्वी सम्बत २०२१ सुरु भएको छ । ग्रेगोरियन पात्रो जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वतको सुरुवात भएको भनिन्छ । ...

आज पनि मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी रिटमाथि बहस हुन सकेन

सर्वोच्च अदालतले आज पनि मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी रिटलाई थाँति राखेको छ । ...

बागमतीलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

कविता जोशीले ह्याट्रिकसँगै उत्कृष्ट बलिङ गरेपछि सुदूर पश्चिम प्रदेश दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । काठमाडौं –कविता जोशीले ह्याट्रिकसँगै उत्कृष्ट बलिङ गरेपछि सुदूर पश्चिम प्रदेश दाङको लमहीमा जारी ...