११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

समाचार

प्रधानमन्त्री ओलीद्वारा सर्वोच्चमा लिखित जवाफ पेश

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको विषय राजनीतिक विषय भएकोले अदालतमा प्रवेश गर्न नमिल्ने भन्दै अदालतमा लिखित जवाफ पेश गर्नु भएको छ । ...

आज कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...

उपल्लो सदनको बैठक सुरुहुन नपाउँदै अन्त्य हुँदै

सङ्घीय संसद्को उपल्लो सदन सुरु हुन नपाउँदै सरकारले अन्त्य गर्ने तयारी गरेको छ । ...

अन्तिम क्षणसम्म पनि राष्ट्रपति ट्रम्पद्वारा पराजय अस्विकार

गत नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको भन्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पराजयलाई स्वीकार गर्न तयार भएका छैनन् । निर्वाचन धाँधली भएको भन्दै आएका ट्रमको कार्यकाल मात्र १७ दिन बाँकी छ ...

मेलम्ची आयोजनाको पानी आगामी चैत्रमा काठमाडौं

बहुप्रतिक्षित राष्ट्रिय गौरबको मेलम्ची खानेपानी आयोजनाको पानी आगामी चैतसम्ममा राजधानीमा आउने भएको छ । ...

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट सुरु

सङ्घीय संसद्को उपल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट सुरु भएको छ । ...

नेपालमा आज थप ८ जनाको मृत्यु, ४ सय २६ जना सङ्क्रमित

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ...

राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राप्रपा सडकमा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भङ्ग गरे पनि सबै राजनीतिक दलहरुले तिब्र विरोध जनाउँदै आएका छन् । ...

सन्दीप बीबिएलको यो सिजन होबर्ट हुरिकेन्सबाट खेल्दै

अस्ट्रेलियाको व्यावसायिक क्रिकेट प्रतियोगिता बिग बास लिग बिबिएल खेल्न अस्ट्रेलिया पुगेका सन्दीप लामिछाने मैदान उत्रन तयार भएका छन् । ...

कर्णाली प्रदेशका अध्यक्ष चढ्ने गाडी आगलागीबाट पूर्ण रुपमा क्षति

कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेश सिंह चढ्ने गाडीमा बिहीबार राति जाजरकोटको भेरी नगरपालिका–७ पुन्म गाउँमा पार्किङ गरेको अवस्थामा आगजानी गरिएको प्रहरीले जनाएको छ । ...