१० घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । सङ्घीय राजधानी काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारामा बस्दै आएका सुकुमबासीले आफू बसेको घर खाली गर्न थालेका छन् । सरकारले डोजर चलाएर बस्तीका संरचना भत्काउने तयारी गरेको सूचना पाएपछि सुकुमवासीहरुले आज ...
१० घन्टा अगाडि
गण्डकी, वैशाख ११ गते । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप अप्रेसनमा थप ६१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयले लागुऔषध बिक्री तथा सेवन, मदिरापान गरेर समाजमा अशान्ति ...
१० घन्टा अगाडि
वासिङ्टन, वैशाख ११ गते । मध्यपूर्वमा जारी तनावका बीच इजरायल र लेबनानबीचको युद्धविराम थप अवधि लागि विस्तार गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यस्तो घोषणा गर्दै इरानसँगको शान्ति वार्ता अझै अन्योलमै रहेको बताउनुभयो ...
१० घन्टा अगाडि
वासिङ्टन, वैशाख ११ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सामाजिक सञ्जालमा गरिएको एक विवादास्पद अभिव्यक्तिले भारत–अमेरिका सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ । भारतले उक्त टिप्पणीलाई कडा शब्दमा अस्वीकार गर्दै अनुचित र वास्तविकतासँग असम्बन्धित भएको ...
१० घन्टा अगाडि
बागमती, वैशाख ११ गते । मकवानपुरका स्थानीय तहहरुले पालिकाबाटै करसम्बन्धी सेवा प्रवाह प्रारम्भ गरेका छन् । प्रशासनिक सङ्घीयता कार्यान्वयनका क्रममा सरकारले करसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउन थालेको हो । सोही नीतिअनुरुप आन्तरिक राजस्व कार्यालय ...
११ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । साताको छैटौं दिन स्थानीय बजारमा आज पनि सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई हजार २०० र चाँदी रु ७५ ले ...
११ घन्टा अगाडि
नुवाकोट, वैशाख ११ गते । प्राकृतिक रुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा पनि अघि बढ्दैछ । पछिल्लो तीन वर्षयता गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन लिएर सुलभ मूल्यमा प्राविधिक शिक्षालय ...
१२ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, ...
१२ घन्टा अगाडि
बागलुङ, वैशाख ११ गते । दिगो पर्यटन प्रवद्र्धन परियोजनाले निसीखोला र ढोरपाटनमा १८ घरबास स्थापना र स्तरोन्नतिका लागि रु ४५ लाख अनुदान दिएको छ । ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकाको पाखाथर सामुदायिक घरबास विस्तार गर्न ...
१२ घन्टा अगाडि
तनहुँ, वैशाख ११ गते । निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ ।खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले केन्द्र सञ्चालन गरेको हो । लामो समयदेखि प्रयोगमा नआएको उक्त ...