०८ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । यो कोठा कहाँ पर्छ ?मैले अस्पतालको कर्मचारीलाई सोधेँ ।जवाफ आयो, “उ त्यहाँनिर ।” मैले पत्ता लगाउन सकिन र फेरि सोधेँ । अर्को पटक मुखैमा नहेरी उहाँले फेरि उ क्या त्यहीँनिरै ...
०९ घन्टा अगाडि
धनुषा, वैशाख ११ गते । मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । मधेस प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गरेर मधेस प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) ...
०९ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । निजी क्षेत्रले लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल वाणिज्य सङ्घले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निजी क्षेत्रको सुरक्षा ...
०९ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । सार्क विकास प्रतिवेदनमा सदस्य राष्ट्रहरूले सहमति जनाएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को गरिबी निवारणसम्बन्धी अन्तरसरकारी विज्ञ समूहको बिहीबार मालद्विभ्सको राजधानी मालेमा सम्पन्न दोस्रो बैठकमा त्यस्तो सहमति भएको ...
०९ घन्टा अगाडि
बेइजिङ, वैशाख ११ गते । कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा चीन–अमेरिका प्रतिस्पर्धा तीव्र भइरहेका बेला चिनियाँ स्टार्टअप डीपसिकले बहुप्रतीक्षित नयाँ एआई मोडेल सार्वजनिक गरेको छ । कम लागतमै उच्च क्षमताको मोडेल विकास गरेर यसअघि नै विश्वको ...
०९ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । बैठक पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको हो । सानेपास्थित काङ्ग्रेस केन्द्रीय कार्यालयमा जारी रहेको कार्यसम्पादन समितिको बैठकमा संसदीय दलको ...
०९ घन्टा अगाडि
सियोल, वैशाख ११ गते । उत्तर कोरियासँगको संवेदनशील सैन्य तनावबीच दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध कानूनी दबाब थप कडा बनेको छ । सन् २०२४ मा उत्तर कोरियातर्फ सैन्य ड्रोन पठाएको आरोपमा विशेष अभियोजकहरूले उहाँलाई ...
०९ घन्टा अगाडि
जेनेभा, वैशाख ११ गते । शान्ति अपरेसनका लागि राष्ट्रसङघीय उप–महासचिव जिन–पियरे ल्याक्रोइक्सले गाजा, युक्रेन र सुडान लगायत धेरै क्षेत्रहरूमा चलिरहेको द्वन्द्वका कारण बारुदी सुरुङ र विस्फोटक उपकरणहरूबाट बढ्दो खतराको चेतावनी दिनु भएको छ । जेनेभामा ...
१० घन्टा अगाडि
बागमती, वैशाख ११ गते । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको हो । ...
१० घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रको विकल्प अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र भएको बताउनुभएको छ । आज लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति थापाले आजको यथार्थमा अपेक्षा र ...