१६ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । प्रतिनिधिसभा नियमावली सांसदको विशेषाधिकारका रूपमा अघि बढाउन प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाले गठन गरेको नियमावली मस्यौदा समितिले तयार पारेको प्रस्तावमा सभा, समिति र सदस्यको हकमा नियमावली सङ्घीय कानुनका रूपमा विशेष ...
१७ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस सन् २०१९ देखि मनाउन प्रारम्भ भएको हो । बहुपक्षीयता ...
११ बैशाख २०८३, शुक्रबार
किएभ, वैशाख १० गते । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋृण स्वीकृत गरेकोमा बिहीबार स्वागत गर्नुभएको छ । हङ्गेरीका निवर्तमान प्रधानमन्त्री भिक्टर ओर्बानले ऋृण स्वीकृत गर्न राखेको ...
११ बैशाख २०८३, शुक्रबार
वासिङ्टन, वैशाख १० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’मा बारुदी सुरुङ राख्ने कुनै पनि जहाज वा डुङ्गालाई आक्रमण गर्न अमेरिकी नौसेनालाई निर्देशन दिनुभएको छ । “मैले संयुक्त राज्य अमेरिकाको नौसेनालाई ‘स्ट्रेट ...
११ बैशाख २०८३, शुक्रबार
काठमाडौँ, वैशाख १० गते । परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवासीय नेपाली ऐनसम्बन्धी प्रस्तावित मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गरिने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिसँग मन्त्रालयमा आज आयोजित अन्तरक्रियामा उहाँले गैरआवासीय नेपालीहरूको अधिकार, भूमिका तथा ...
११ बैशाख २०८३, शुक्रबार
काठमाडौँ, वैशाख १० गते । काठमाडौँको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरूबाट अन्यत्र सर्न सुरक्षाकर्मीले आज माइकिङ गरी सबैलाई अनुरोध गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले आज सार्वजनिक सूचना जारी ...
११ बैशाख २०८३, शुक्रबार
फाइल तस्वीर काठमाडौँ, वैशाख १० गते । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल फर पिस २०२६’ आयोजना हुने भएको छ । टुर दी लुम्बिनीले आज यहाँ पत्रकार सम्मेलन गरी यही वैशाख १५ गतेदेखि ...
११ बैशाख २०८३, शुक्रबार
कञ्चनपुर, वैशाख १० गते । सुदूरपश्चिम प्रदेशका सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहहरूले आफ्नो अधिकार सुनिश्चितता र दिगो वन व्यवस्थापन कार्यान्वयनको माग गर्दै आजदेखि धर्ना कार्यक्रम सुरु गरेका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालसहितका ...
११ बैशाख २०८३, शुक्रबार
काठमाडौँ, वैशाख १० गते । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज सम्पन्न भएको छ । ...
११ बैशाख २०८३, शुक्रबार
काठमाडौँ, वैशाख १० गते । काठमाडौँ महानगरपालिकाले अन्तरराष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । क्योकुसिन तेजुका वल्र्ड कप र आइबीए मेन्स क्योकुसिन तेजुका वल्र्ड कप र आइबीए मेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपका ...