२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी ★   उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट ★   पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान एमाले अध्यक्ष ओलीको आग्रह

समाचार

परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट

काठमाडौँ, जेठ २५ गते । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्ताका क्रममा उहाँहरुबीच पारस्परिक हितका क्षेत्रहरूमा सहकार्य अभिवृद्धि गर्दै नेपाल–जापान सम्बन्धलाई थप ...

महानगरका प्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, जेठ २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली (फर्जी) कागजात बनाइ नागरिकताको प्रमाणपत्र दिलाएको अभियोगमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका ...

मन्त्री छनोटलाई लिएर एमाले सुदूरपश्चिमको कार्यालयमा तालाबन्दी

धनगढी, जेठ २५ गते । असन्तुष्ट समूहले धनगढीस्थित एमाले संसदीय दलको कार्यालयमा नाराबाजी, तोडफोड र तालाबन्दी गरेका छन् । मन्त्री छनोटमा संसदीय दलका नेता राजेन्द्र रावलले एकलौटी गरेको भन्दै आज सोमबार कार्यालयमा तालाबन्दी गरिएको हो ...

लापरबाही साथ सवारी चलाएको कसुरमा श्रम संस्कृति पार्टीका अध्यक्ष राईलाई कारबाही

फाइल तस्वीर काठमाडौँ, जेठ २५ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)लाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक नियम पालना नगरी सवारी चलाएकोले अध्यक्ष राईलाई ट्राफिक प्रहरीले कारबाही ...

सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु

रौतहट, जेठ २५ गते । रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर स्थित समनपुर–गरुडा सडकखण्डमा आज बिहान सवारी साधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढीमाई नगरपालिका—९ मलाहीटोलका ४३ बर्षिय प्रमोद सहनी रहेको जिल्ला प्रहरी ...

विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ, जेठ २५ गते । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौतावापतको रु ५० अर्ब एक करोड उठाउन निर्देशन दिएको छ । नियमित रुपमा उठ्नुपर्ने महसुल नउठेको, पुरानो बक्यौतासमेत कायम रहेको ...

इजरायल र इरान युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी

वासिङ्टन, जेठ २५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच दुई महिनाअघि भएको युद्धविरामपछि आइतबार पहिलो पटक भएको व्यापक हवाइ हमला गरेपनि उनीहरू ‘तत्काल युद्धविराम’ गर्न खोजेको दावी गर्नुभएको छ। “दुवै पक्ष इजरायल ...

डा सिवाकोटी एन्फ्रेलको अध्यक्षमा निर्वाचित

काठमाडौँ, जेठ २५ गते । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का अध्यक्ष डा गोपालकृष्ण सिवाकोटी एसियन नेटवर्क फर फ्रि इलेक्सन्स (एन्फ्रेल) को अध्यक्षमा निर्वाचित हुनुभएको छ । थाइल्याण्डको राजधानी बैंककमा यही जेठ २३ गते सम्पन्न ...

व्यवसायी भट्ट र अग्रवाललाई आठौँ पटक म्याद थप

काठमाडौँ, जेठ २५ गते । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौँ पटक म्याद थप गरेको छ । न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज थप तीन/तीन ...

नागढुङ्गा–नौबिसे सुरुङमार्गआगामी साउनदेखि सञ्चालनमा आउँदै

काठमाडौँ, जेठ २५ गते । नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म ...