२३ भदौ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ । बलात्कारको आरोप लागेका सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो । एक १७ वर्षीया ...
२३ भदौ २०७९, बिहिबार
फाइल तस्वीर । काठमाडौं – सत्तारूढ दल नेपाली काङग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले आगामी निर्वाचनका लागि गरेको गठबन्धनमा काङ्ग्रेसले एक सय सिट नपाए पार्टीभित्र विद्रोह हुने चेतानवी दिनु भएको छ । आज बिहीबार जनकपुरमा ...
२३ भदौ २०७९, बिहिबार
फाइल तस्वीर वीरगञ्ज – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायोचित तवरमा सिट बाँडफाँट नभए गठबन्धन गर्नुको कुनै औचित्य नभएको बताउनु भएको छ । मधेस विश्वविद्यालयको कार्यालय भवनको उद्घाटन गर्न वीरगञ्ज पुग्नुभएका यादवले ...
२३ भदौ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनबीच सिट बाँडफाँडबारे छलफल भएको छ । आज बिहान ९ बजेदेखि सुरुभएको सिट बाँडफाँड कार्यदलका सदस्य र नेताहरूको बैठक बालुवाटार चलिरहेको छ । हिजो बुधबार बसेको कार्यदलको ...
२३ भदौ २०७९, बिहिबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्ल प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवार सिफारिस हुनुभएको छ । सल्यान जिल्ला समन्वय समितिको बैठकले मल्लको नाम सिफारिस गरेको हो । समन्वय समितिको ...
२३ भदौ २०७९, बिहिबार
काठमाडौं – नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल र सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाबीच शिष्टाचार भेटवार्ता भएको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष म्बलष्भ िक्बmियल नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले आज बिहीवार बिहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग ...
२३ भदौ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग गुहार मागेका छन् । जबरजस्ती करणीको आरोप लागेपछि कप्तान सन्दीपले क्यानसँग यस्तो याचना गरेका हुन् । कानुनी उपचारका लागि ...
२३ भदौ २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । यससँगै छापावाल सुनको ...
२३ भदौ २०७९, बिहिबार
काठमाडौं – ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४ सय ९६ जना चालकहरूलाई कारवाही गरेको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २ सय ७५ जना, अनावश्यक हर्नको प्रयोग ...
२३ भदौ २०७९, बिहिबार
धनुषा – जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ । कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको ट्रयाक निर्माणलगायतका मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउन लागिएको हो । ...