२३ भदौ २०७९, बिहिबार
धनुषा – जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ । कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको ट्रयाक निर्माणलगायतका मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउन लागिएको हो । ...
२३ भदौ २०७९, बिहिबार
काठमाडौं – काठमाडौं महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त हुनुभएको छ । प्रमुखस्तरीय निर्णयबाट उहाँ नियुक्त हुनुभएको महानगरपालिकाले जनाएको छ । अर्याल सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँले सिङ्गापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनबाट स्नातक र कोलम्बिया ...
२३ भदौ २०७९, बिहिबार
एजेन्सी – भियतनामको दक्षिणी सहर थुआनको केराओको बारमा लागेको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य धेरै मानिसहरु आगलागीमा परी घाइते भएका छन् । भियतनामको सरकारी मिडियाका अनुसार मङ्गलबार राति केराओके ...
२३ भदौ २०७९, बिहिबार
बागलुङ– निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भव थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न ...
२३ भदौ २०७९, बिहिबार
फाइल तस्वीर मुगु – कर्णाली प्रदेशको मुगुलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको ...
२३ भदौ २०७९, बिहिबार
फाइल तस्वीर सिउल – दक्षिण कोरियामा आएको हिनामनोर आँधीका कारण सात जनाको मृत्यु भएको छ । त्यहाँको एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । राष्ट्रपति ...
२३ भदौ २०७९, बिहिबार
फाइल तस्वीर इस्लामावाद – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पाकिस्तानमा विभिन्न कारणले अकल्पनीय मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ । प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय सङ्कट उत्पन्न हुन सक्ने भन्दै डब्लुएचओले यस्तो ...
२३ भदौ २०७९, बिहिबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवनको नक्सा ९० दिनभित्र पेस गर्न सूचना जारी गरेको छ । आज बिहीबार एक सूचना जारी गर्दै महानगरपालिकाले ‘नक्सा पास नगरी ...
२३ भदौ २०७९, बिहिबार
काठमाडौं – नेपाल भलिबल सङ्घ (एनभीए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको छ । आज बिहीवार बिहान आएको नतिजा अनुसार चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गर्नुभएको हो । निर्वाचनमा चन्दको प्यानल नै ...
२३ भदौ २०७९, बिहिबार
काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा ...