२२ भदौ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – अर्थमन्त्री समेत रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)क्रान्तिकारीको क्रान्तिकारी फोर्सको घोषणा गर्नुभएको छ । नेता शर्मामा घोषणा कार्यक्रममा बोल्दै आफु ...
२२ भदौ २०७९, बुधबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरी कर्मचारीको सरुवा गरेको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले विभिन्न स्थानका प्रहरी प्रमुख तथा प्रमुख ...
२२ भदौ २०७९, बुधबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालाहरूसँगको छलफल एवम् अन्तर्क्रिरयामा अर्थ सचिव र राजस्व ...
२२ भदौ २०७९, बुधबार
काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले पदभार ग्रहण गरेको १ सय दिन पूरा भएको अवसरमा श्वेतपत्र जारी गर्नुभएको छ । उहाँले यो अवधिमा आफ्नो नेतृत्वमा रहेको न्यायिक समितिले पुराना २४४ मुद्दामध्ये ५१ वटाको विवाद ...
२२ भदौ २०७९, बुधबार
काठमाडौं –साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । आइतबारदेखि लगातार तेस्रो दिनसम्म बढेको सुनचाँदीको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ...
२२ भदौ २०७९, बुधबार
काठमाडौं – कोभिड युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालले डेंगु र कोभिडका बिरामी बढ्न थालेपछि करारमा ४० जना नर्स माग गरेको छ । साथै सर्जिकल भवन सञ्चालनका लागि पनि जनशक्ति आवश्यक परेकाले ४० जना स्टाफ नर्स ...
२२ भदौ २०७९, बुधबार
काठमाडौं – प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरू हुने गर्छ । आज बुधबार बिहान ७ः१५ बजेको साइतमा लिंगो ठड्याइएको हो । इन्द्रजात्रालाई नेपाल ...
२२ भदौ २०७९, बुधबार
फाइल तस्वीर । काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको अभियोग लागेको छ । नेपाली क्रिकेटर लामिछानेप्रति जबरजस्ती करणी कसूरमा अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ । काठमाडौं जिल्ला प्रहरी परिसर ...
२२ भदौ २०७९, बुधबार
साङ्केतिक तस्वीर मुगु – मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालिका वडा नं १३ बामका २६ वर्षीय गोरा बहादुर बढुवालको मृत्यु भएको हो । नगरपालिकाको १४ नं वडामा रहेको पिलेको ...
२२ भदौ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बुधबार पनि बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजे बैठक बस्ने भएको हो । आजको बैठकमा एमालेका सांसद् भीमरावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको ...