२४ भदौ २०७९, शुक्रबार
चितवन – पूर्वी चितवनको एक दाना उद्योगमा आगलागी भएको छ । राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा गएराति आगलागी भएको हो । कुखुराको दाना राखिएको गोदाममा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले ...
२४ भदौ २०७९, शुक्रबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले वीर अस्पताल र शंकरदेव क्याम्पससहित ६ वटा सरकारी निकायलाई घर बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ । महानगरपालिकाले वीर अस्पताल, शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल कमर्श क्याम्पस, दशरथ रंगशाला ...
२४ भदौ २०७९, शुक्रबार
काठमाडौं – उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई एक पटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग गरेको छ । सरकारले सङ्घीय शिक्षा ऐन ...
२४ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – बालिका करणी गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले केही दिनमै स्वदेश फर्किने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्दीपले आफूमाथि लागेको आरोपले स्तब्ध भएको र सीपीएल छोडेर ...
२४ भदौ २०७९, शुक्रबार
काठमाडौं – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । इन्द्रजात्राका लागि ...
२४ भदौ २०७९, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । एलिजावेथ द्वितीयाले आफुलाई काम, सम्मान र सेवाले परिचित गराएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ । ‘रानीका सन १९६१ र ...
२४ भदौ २०७९, शुक्रबार
काठमाडौं – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् मधेश प्रदेश कार्यालयले प्रि–डिप्लोमा तहको निःशुल्क वर्गिकृत छात्रवृत्तिमा भर्नाका लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ । प्रि डिप्लोमा तहको शैक्षिक सत्र २०७९/०८० का लागि ...
२४ भदौ २०७९, शुक्रबार
काठमाडौं – नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान ...
२४ भदौ २०७९, शुक्रबार
एजेन्सी – बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानीको स्कटल्याण्डस्थित बालमोरल दरबारमा निधन भएको हो । केही दिनदेखि चिकित्सकहरुको निगरानीमा रहेकी उनको बिहीबार बिहीबार साँझ ६ः ३० मा निधन भएको ...
२४ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको ...