२५ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रोस्कोस्मोसको नयाँ प्रमुखमा बाकानोभ नियुक्त ★   दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता ★   महिला टी–ट्वान्टी श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै ★   बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने ★   ट्रक दुर्घटनामा एकजनाको मृत्यु ★   रिडी–बल्कोट सडक एक महिना बन्द ★   जुम्लामा ११ किलोमिटर सडक निर्माण ★   सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   चितवनमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै ★   झाडी फाँडेर १४० रोपनीमा ओखरखेती ★   विपिन रिहाइको पहलः परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता ★   विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण ★   यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य ★   खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र हुँदै ★   विश्व अन्तरधार्मिक सद्भाव सप्ताह ★   सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै ★   सडक दुर्घटनामा परी एक जनाको मृत्यु, पाँच घाइते ★   राष्ट्रिय गौरवका आयोजनामा २५ दशमलव ७० प्रतिशत खर्च ★   यसकारण हुन सकेन अपेक्षित सार्वजनिक खर्च

समाचार

मन्त्रिपरिषदको निर्णयबाट घटाइयो करको दर, हेरौं केमा कति घट्यो ? (सूचीसहित)

काठमाडौं – सरकारले करका दरहरु घटाएको छ । चालु आर्थिक वर्षको लागि बजेट मार्फत तय गरिएका करका दरहरु मन्त्रिपरिषद बैठकले निर्णय गरेर घटाइएको हो । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरु नयाँ तय गरिएको ...

महिला साफ च्याम्पियनसिपस् आजको खेल भुटान र श्रीलङ्काबीच हुँदै

फाइल तस्वीर काठमाडौं – महिला साफ च्याम्पियनसीपअन्तर्गत छैटौं संस्करण अन्तर्गत आज शुक्रबारको खेल समूह ‘बी’ का श्रीलङ्का र भुटानबीच हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने यी दुई टिमले जित आफ्नो पक्षमा पार्ने रणनीतिका साथ ...

मलाई लाग्छ राष्ट्रपतिज्यूले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छः प्रचण्ड

फाइल तस्वीर काठमाडौं – सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले पदबाट राजीनामा दिनुपर्ने बताउनु भएको छ । अध्यक्ष प्रचण्डले आज शुक्रबार कास्कीको पोखारा विमानस्थलमा ...

जिल्ला अस्पताल धादिङमा दैनिक २० जना डेङ्गुका बिरामी भर्ना

धादिङ – जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन्। एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन्। लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० ...

उत्कृष्ट अङ्क ल्याएर एसईई उत्तीर्ण गर्ने विद्यार्थीलाई गाउँपालिकाले दियो एक लाख पुरस्कार

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर एसईई उत्तीर्ण गर्ने छात्र–छात्रालाई रु एक÷एक लाख पुरस्कार प्रदान गरेको छ। विसं २०७८ मा सञ्चालित एसईई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने दुई जनालाई पुरस्कृत गरिएको ...

साफ यू–१७ च्याम्पियनसिपः नेपालले भारतको सामना गर्ने

फाइल तस्वीर कोलम्बो – साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्ने भएको छ । श्रीलङ्कामा जारी साफ यू–१७ च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत आजको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार दिउँसो पौने ...

सत्ता गठबन्धनको बैठक बस्दै, कार्यदलको प्रतिवेदनमाथि शीर्ष नेताहरुले छलफल गर्ने

काठमाडौं –सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । आजको बैठकले गठबन्धन कार्यदलले बुझाएको प्रतिवेदनमाथि निष्कर्ष निकाल्ने बताइएको छ । बिहीबार बसेको गठबन्धन कार्यदलको ...

साढे दुई दशकपछि सफा भयो टेकुको फोहोर स्टेसन, हट्यो सबै फोहोर

काठमाडौं – साढे दुई दशकदेखि काठमाडौंमा फोहोरको समस्या रहँदै आएको छ । कतिसम्म भने कहिलेकाहीँ त महिनौं दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैनन् । गत चैतयता काठमाडौंमा पटक पटक फोहोर उठ्न सकेन । सिसडोल ...

स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशमै उत्कृष्ट

लमजुङ – स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरुको मूल्याङ्कनमा प्रदेशकै उत्कृष्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले गरेको स्वास्थ्य कार्यक्रमहरुको कार्यसम्पादन मूल्यांकनको आधारमा ११ जिल्लाका स्वास्थ्य कार्यालयहरुमध्ये स्वास्थ्य कार्यालय ...

एक दाना उद्योगमा आगलागी, एक करोड ५० लाख बराबरको क्षति

चितवन – पूर्वी चितवनको एक दाना उद्योगमा आगलागी भएको छ । राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा गएराति आगलागी भएको हो । कुखुराको दाना राखिएको गोदाममा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले ...