०१ मङि्सर २०७८, बुधबार
फाइल तस्वीर । जनकपुरधाम – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदालतको समस्याका अदालतभित्रैबाट समाधान हुनुपर्ने बताएका छन् । माओवादी अध्यक्ष प्रचण्डले जनकपुरमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै उक्त धारणा व्यक्त गरेका ...
०१ मङि्सर २०७८, बुधबार
काठमाडौं – लगातार तेस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा वृद्धि हुँदा आज छ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत साता करिब १ सय ६० अङ्कले खस्केको सेयर बजार आइतबार एक अङ्कले ...
०१ मङि्सर २०७८, बुधबार
फाइल तस्वीर । काठमाडौंं– जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा आज मङ्सिर १ गते यो वर्षकै कम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । उपत्यकामा यस वर्षको आजको दिन बढी चिसो ...
०१ मङि्सर २०७८, बुधबार
फाइल तस्वीर ।विराटनगर – प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईको पक्षमा ५० मत परेकोले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । प्रदेशसभामा कायम ...
०१ मङि्सर २०७८, बुधबार
काठमाडौं – नेपाल बार एसोसिएशन र सर्वोच्च बारका पदाधिकारीले सर्वोच्च अदालतका काममा फर्किएका पाँच जना न्यायाधीशहरुसँग वार्ता गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरुको समूहबाट बाहिरिएका पाँच जना ...
०१ मङि्सर २०७८, बुधबार
फाइल तस्वीर ।विराटनगर– प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट आज विश्वासको मत लिंदै हुनुहुन्छ । केहीबेर अघिमात्रै सुरु भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिन लाग्नु भएको हो । यता प्रमुख प्रतिपक्षी दलले ...
०१ मङि्सर २०७८, बुधबार
फाइल तस्वीर । काठमाडौं – सरकारले ग्लोबल टेन्डरबाट छापिँदै आएको स्टीकर अन्तशुल्कको स्टीकर अबदेखि आफैंले छाप्ने भएको छ । ग्लोबल टेन्डरबाट छापिँदै आएको उक्त स्टीकर अर्थमन्त्री जनार्दन शर्माले सरकार आफैंले छाप्ने बताउनु भएको छ । ...
०१ मङि्सर २०७८, बुधबार
काठमाडौं– आन्दोलनमा उत्रेका कानून व्यवसायीहरुले आज पनि सर्वोच्च अदालत परिसरमा नारावाजी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा आन्दोलन गरिरहेका कानून व्यवसायी र सुरक्षा बलबीच धकेला धकेल भएको छ । ...
०१ मङि्सर २०७८, बुधबार
काठमाडौं– नेपाली स्थानीय बजारमा उतार चढाव झेल्दै आएको पहेंलो धानु सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा छापावाल सुनको प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा ...
०१ मङि्सर २०७८, बुधबार
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी मङ्सिर १० गतेदेखि चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनको क्रममामा उद्घाटनसत्रमा ५ लाख कार्यकर्ता उतार्ने बताएको छ । चितवनको सौराहामा हुन लागेको एमालेको दशौं महाधिवेशनका लागि सातवटै प्रदेश कमिटीलाई ...