२५ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन हुँदै ★   हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक ★   भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित ★   विद्यार्थीलाई प्राविधिक शिक्षा छात्रवृत्ति प्रदान ★   अङ्कारामा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्यु ★   प्रदेशसभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा ★   कृत्रिम जलाशय निर्माण गरी सिँचाइ ★   कृषि ऐन ल्याउने सरकारको तयारी ★   पर्यटन प्रवर्द्धनका माध्यमबाट आर्थिक विकास गर्न सबै एकजुट हुनुपर्छः मन्त्री राणा ★   उपराष्ट्रपति यादव जापानी दूतावासमा आयोजित स्वागत समारोहमा सरिक ★   उद्योगीव्यवसायीको पक्षमा नयाँ औद्योगिक नीति ल्याइनेः मुख्यमन्त्री कार्की ★   औद्योगिक क्षेत्र सुधार गर्दै सरकार ★   ‘एउटा मात्रै आवदेन परेकाले सूचना स्थगित गरियो’: मन्त्री खड्का ★   अध्ययन संस्कृतिको विकासमा राज्यको सक्रिय सहभागिता हुनुपर्नेमा जोड ★   शिक्षा राष्ट्र निर्माण र विकास मूल खम्बा हुनुपर्छः पूर्व राष्ट्रपति भण्डारी ★   प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भर्चुअल बैठकः समस्या पहिचान गरेर समाधान गर्छौं :प्रधानमन्त्री ★   खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न निर्देशन ★   सभापति लामिछानेको सांसद पद फुकुवा गर्न सांसदहरुको माग ★   उद्योगसम्बन्धी नीतिगत सुधार गर्न सरकार प्रतिवद्ध छः मन्त्री भण्डारी ★   प्रतिनिधिसभा बैठकः विधायन विधेयकमाथि छलफल

समाचार

सहकारीलाई पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन महानगरको निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरूलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिले अत्यन्त जरुरी सूचना निकालेर आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुस २०७९भित्र साधारण सभा सक्न र यसको ...

भकारीमा लुकाएर राखेको आठ लाख भारतीय रुपैयाँ फेला

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१८ बस्ने एक जनाको घरबाट स्रोत नखुलेको १८ लाख भारतीय रुपैयाँ फेला परेको छ । धनगढी उपमहानगरपालिका फूलबारी १८ का ३२ वर्षीया हिरा विकको घरमा भारतीय ८ लाख रुपैयाँ फेला परेको ...

राष्ट्रपतिद्वारा नागरिकता बाहेक यी पाँच वटा विधेयक प्रमाणीकरण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँच वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले नागरिकता विधेयक बाहेक आफूसमक्ष प्रमाणीकरणका लागि आएका पाँच विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो । सङ्घीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि ...

प्रधानमन्त्री देउवा र अध्यक्ष लीबीच शिष्टाचार भेट

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्झुबीच शिष्टाचार भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । ...

निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकियो,आवश्यकता अनुसार पूरक प्रश्न सोध्ने तयारी

काठमाडौं – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने काम सकेको छ । आज मङ्गलबार दिउँसो सिंहदरबारमा जबरालाई सोध्न बाँकी ८ वटा प्रश्न सोधेसँगै जबराको बयान सकिएको हो । समितिले जबरालाई सोध्न ४३ ...

नेपाली भूमि कुनै पनि छिमेकीको विरुद्ध प्रयोग हुन दिंदैनौंः अध्यक्ष प्रचण्ड

काठमाडौं – चिनियाँ जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली झान्सुले नेपालमा अमेरिकी सक्रियता बढेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । आज मङ्गलबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताहरुसँग भएको भेटमा जनकङ्ग्रेसका अध्यक्ष झान्सुले अमेरिकी ...

नेप्सेमा आज सुधार,कारोवार भने ९२ करोड रुपैयाँमा सीमित

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेप्सेमा २१ अङ्कले वृद्धि हुन पुगेको छ । केहीदिन यताको निरन्तर ओरालो लागेको नेप्से सूचक आज भने २१ दशमलब ३० अङ्कले वृद्धि भै १९३४ दशमलब ०४ अङ्कले सुधार ...

नेपालमा आज दुईसय तीन जना सङ्क्रमित, एकसय २६ जना सङ्क्रमणबाट मुक्त

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा आज मङ्गलबार पछिल्लो २४ घण्टामा २ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका स्वास्थ्य प्रयोगशालाहरुमा कुल पाँच हजार ५९ जनाको पीसीआर विधि र ...

विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ ऋृण लिने सरकारको निर्णय

फाइल तस्वीर । काठमाडौं – नेपाल सरकारले दातृ संस्था विश्व बैंकसँग करिब ३५ अर्ब रुपैयाँ ऋृण लिने भएको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकसँग ३५ अर्ब रुपैयाँ सहुलियत ऋृण लिने निर्णय गरेको ...

निलम्बित प्रधानन्यायाधीश जबरा बयानका लागि समितिमा

फाइल तस्वीर काठमाडौं – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज मङ्गलबार पनि बयान लिने तयारी गरेको छ । समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग आज बयान सक्ने गरी तयारी गरेको हो । बयानका लागि जबरा ...