२९ भदौ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – जापानका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ निस्कएपछि काठमाडौं फर्किएको छ । गएराति काठमाडौँबाट जापानको नारिता उडेको जहाजमा धुँवा देखिएपछि आधा घण्टामै काठमाडौँ फर्किएर सुरक्षित अवतरण गरेको हो । ...
२९ भदौ २०७९, बुधबार
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दै छ । बैठक नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा आज बिहान ११ बजे बस्ने भएको हो । बैठकको सम्भावित कार्यसूची दुई बुँदामा रहेको छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले ...
२९ भदौ २०७९, बुधबार
काठमाडौं – महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो । जबरासँग पूरक प्रश्न सोध्ने विषयमा समितिमा विवाद छ ...
२९ भदौ २०७९, बुधबार
प्रतिकात्मक तस्वीर नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गए राति मिनीट्रकको ठक्करबाट एक जनाको निधन भएको छ भने गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौँ लागिएको छ । गएराति महादेवफाँटस्थित बा२०च ९४४२ नंको ...
२९ भदौ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख बताउनुभएको छ । उहाँले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा ...
२९ भदौ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – आज देशका केही भागमा बिहानैबाट वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । देशभर आंशिकदेखि ...
२८ भदौ २०७९, मङ्गलबार
साङ्केतिक तस्वीर धनुषा – धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् । प्रहरीचौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको ...
२८ भदौ २०७९, मङ्गलबार
काठमाडौं – छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले पहिलो पटक हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज मङ्गलबार भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशसामू भारत ३–० ले पराजित भएको हो । बङ्गलादेशलाई जित ...
२८ भदौ २०७९, मङ्गलबार
नयाँ दिल्ली – भारतको दक्षिणी राज्य तेलङ्गानाको सेक्यन्दराबाद शहरस्थित एउटा होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा अरु सात जना घाइते भएका छन् । सोमबार राति भएको आगलागीमा परी ...
२८ भदौ २०७९, मङ्गलबार
पोखरा– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आगामी निर्वाचनमा थ्रेसहोल्ड नकटाउने दाबी गर्नुभएको छ । आज मङ्गलबार पोखरामा नेपाल लोकतान्त्रिक तमु सङ्घको दोस्रो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले एकीकृत ...