२८ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – हाल देशभरको मौसममा सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम, गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर ...
२८ भदौ २०७९, मङ्गलबार
बलेवा – बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिए। साविक ...
२८ भदौ २०७९, मङ्गलबार
काठमाडौं – वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ । काठमाडौं महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको ...
२७ भदौ २०७९, सोमबार
तस्वीर सौजन्य : संसद सचिवालय काठमाडौं । नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा र मित्रराष्ट्र चीनको राष्ट्रिय जनकङ्ग्रेसबीच आज सोमबार अन्तर संसदीय सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल आउनु भएका ...
२७ भदौ २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसीपमा नेपालले श्रीलङ्कालाई हराउँदै सेमिफानलको यात्रा तय गरेको छ । अहिले भर्खरै सकिएको समूह ‘बी’ का यी दुई टिमबीच भएको खेलमा नेपालले श्रीलङ्कामाथि ६–० गोलको ...
२७ भदौ २०७९, सोमबार
काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी छ । बिहान १० बजेदेखि सुरू भएको बैठक खाना, खाजापछि पनि चलिरहेको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँडको टुङ्गो लगाउन शीर्ष ...
२७ भदौ २०७९, सोमबार
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा एक सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न स्वास्थ्य प्रयोगशालाहरु कुल चार हजार नौं सय ५९ जनाको पीसीआर विधि र एन्टिजेन विधिबाट परीक्षण गर्दा ...
२७ भदौ २०७९, सोमबार
काठमाडौं – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त भएका दुई देशका राजदूतले आज सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच म्यानमारका लागि नेपाली राजदूत हरिचन्द्र घिमिरे ...
२७ भदौ २०७९, सोमबार
काठमाडौं – चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष तथा सभामुख ली चान्सु तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नुभएको छ । उहाँ आज दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्नुभएको हो । सभामुख ली ...
२७ भदौ २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्नु पर्ने संवैधानिक वाध्यता भएको बताउनु भएको छ । राजधानीमा आज सोमबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष त्रिपाठीले ...