२५ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्यटन प्रवर्द्धनका माध्यमबाट आर्थिक विकास गर्न सबै एकजुट हुनुपर्छः मन्त्री राणा ★   उपराष्ट्रपति यादव जापानी दूतावासमा आयोजित स्वागत समारोहमा सरिक ★   उद्योगीव्यवसायीको पक्षमा नयाँ औद्योगिक नीति ल्याइनेः मुख्यमन्त्री कार्की ★   औद्योगिक क्षेत्र सुधार गर्दै सरकार ★   ‘एउटा मात्रै आवदेन परेकाले सूचना स्थगित गरियो’: मन्त्री खड्का ★   अध्ययन संस्कृतिको विकासमा राज्यको सक्रिय सहभागिता हुनुपर्नेमा जोड ★   शिक्षा राष्ट्र निर्माण र विकास मूल खम्बा हुनुपर्छः पूर्व राष्ट्रपति भण्डारी ★   प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भर्चुअल बैठकः समस्या पहिचान गरेर समाधान गर्छौं :प्रधानमन्त्री ★   खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न निर्देशन ★   सभापति लामिछानेको सांसद पद फुकुवा गर्न सांसदहरुको माग ★   उद्योगसम्बन्धी नीतिगत सुधार गर्न सरकार प्रतिवद्ध छः मन्त्री भण्डारी ★   प्रतिनिधिसभा बैठकः विधायन विधेयकमाथि छलफल ★   बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन ★   निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय ★   महिला टी–ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई ★   नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश ★   विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनुपर्नेमा सांसदहरूको जोड ★   महिला टी–ट्वान्टी श्रृङ्खलाः नेपालले दियो थाइल्याण्डलाई ८२ रनको लक्ष्य ★   प्रतिनिधिसभा बैठक :स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न सांसदहरुको माग

समाचार

चिनियाँ सभामुख ली चान्सु औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै

काठमाडौं – राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष तथा चिनियाँ सभामुख ली चान्सु औपचारिक भ्रमणका लागि आज सोमबार नेपाल आउँदै हुनुहुन्छ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका सभामुख चान्सु तीन दिने नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ...

पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले पायो एसिया कपको उपाधि

एजेन्सी – श्रीलङ्काले छैटौं पटक एसिया कप क्रिकेट २०२२ को उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले उपाधि जितेको हो । श्रीलङ्काले दिएको १ सय ७१ रनको लक्ष्यसहित ...

उच्च पहाडी जिल्लामै भेटिन थाले डेङ्गुका बिरामी

फाइल तस्वीर कञ्चनपुर – सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको ...

एनआरएनएका संस्थापक डा. महतोद्वारा देशको समृद्धिका लागि मिलेर अघि बढ्न आग्रह

फाइल तस्वीर लण्डन – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) संस्थापक डा.उपेन्द्र महतोले देशको समृद्धिका लागि मिलेर अघि बढ्न विदेशमा बस्ने नेपालीलाई आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घको एनआरएनए एकेडेमीद्वारा आइतबार आयोजित आर्थिक पारदर्शिता र व्यवस्थापनसम्बन्धी ...

साताकै पहिलो दिन नेप्सेमा गिरावट

साङ्केतिक तस्वीर काठमाडौं – साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ११ दशमलव ४७ अङ्क घटेर १९२६ दशमलव २८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन २ ...

नेपालमा आज थप एक सय चार जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

साङ्केतिक तस्वीर काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा तीन हजार पाँच सय ८७ जनामध्ये १ हजार ५ सय ९२ जनाको पीसीआर विधि ...

मुख्यमन्त्री कार्यालयबाटै पाँच जना कर्मचारी पक्राउ

कास्की – गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना र विरोधमा उत्रिएका ५ कर्मचारी प्रक्राउ परेका छन् । प्रदेश सरकारले ल्याउन लागेको ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित ...

शीर्ष नेताहरुको बैठक निष्कर्षविहिन, भोलि सोमबार पनि बैठक बस्ने सहमति

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटरमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले आज आइतबार पनि सिट बाँडफाँड टुङ्ग्याउन असफल भएका छन् । सिट बाँडफाँडको विषयलाई आज टुङ्ग्याउने भन्दै बालुवाटारमा बिहानदेखि बैठक बसेको थियो । सिट ...

सर्वसाधारणका लागि आजदेखि नयाँ नोट सटही सुविधा सुरु

काठमाडौं – आजदेखि सर्वसाधारणले नयाँ नोट सटही सुविधा पाउने भएका छन् । दशैँ तिरहाको लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट वितरण सुरु गरेको हो । बिहीबारदेखि नै बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिएको ...

राष्ट्रिय हितको संरक्षणका लागि सेनालाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सैनिक अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । आफूले प्रधान सेनापतिका रूपमा कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा आइतवार बिहान विशेष सम्बोधन गर्दै उहाँले आगामी ...