२७ भदौ २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १३ दशमलव ५४ अङ्कले ओरालो लागेर १ हजार ९ सय ...
२७ भदौ २०७९, सोमबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताउनुभएको छ । आज सोमबार काठमाडौंमा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरुलाई पुरस्कार वितरण गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । राष्ट्रपति ...
२७ भदौ २०७९, सोमबार
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु सङ्क्रमणको जोखिम कम गर्न कर्मचारीलाई विशेष अनुरोध गरेको छ । मन्त्रालयका सह–प्रवक्ता डा समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा डेंगु सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न ...
२७ भदौ २०७९, सोमबार
काठमाडौं – न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । आज सोमबार माइतीघर आउन लागेका उनीहरुलाई प्रहरीले लाठी चार्ज गरेको हो । मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न ...
२७ भदौ २०७९, सोमबार
काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज सोमबार पनि महाअभियोग सिफारिस समितिले बयान लिँदैछ । आइतबारसम्म समितिले ३५ वटा प्रश्न सोधेको थियो । अब आठ प्रश्न बाँकी छन् । समितिले जबरासँग लिखित र मौखिक गरी ...
२७ भदौ २०७९, सोमबार
काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द्र केसीले आजदेखि आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन् । डा. केसीले सात बुँदे मागसहित कैलालीको धनगढीमा बेलुका ५ बजेदेखि अनशन गर्न लागेको उनका सहयोगी प्रितम सुवेदीले ...
२७ भदौ २०७९, सोमबार
सर्लाही – सर्लाहीमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–९ बस्ने ५० वर्षीय रामचन्द्र रायमाझी रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनलाई पूर्व पश्चिम राजमार्ग अन्र्तगत हरिवन नगरपालिका १० ...
२७ भदौ २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९ सय रुपैयाँ रहेकोमा आज सोमबार ...
२७ भदौ २०७९, सोमबार
फाइल तस्वीर साङ्केतिक तस्वीर खोटाङ– जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत् प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सो सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको ...
२७ भदौ २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं– नेपालमा जारी छैंटौं संस्करणको साफ महिला च्याम्पियनसिप–२०२२ अन्तर्गत आज समूह ‘बी’ को खेल हुँदैछ । आज सोमबारको खेल नेपाल र श्रीलङ्काबीच हुन लागेको हो । समुह‘बी’ मा रहेका यी दुवै टिम जितको ...