२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

पत्रपत्रिकाबाट

कर्मचारी प्रशासनमा हस्तक्षेप, सात सचिवहरूको सरुवा, गृहमा सुधार गर्दै आइरहेका सचिव दङ्गाल ३ महिनाभित्रै हटाइए

काठमाडौँ, पुस १२५ गते । सरकारले गृह प्रशासनमा व्यापक सुधार गर्दै आइरहेका सचिव रामेश्वर दंगाललाई ३ महिनाभित्रै हटाएको छ । दंगालसहित ७ सचिवको सरुवा गरिएको छ । जेन–जी आन्दोलनका क्रममा खरानी बनेको गृह मन्त्रालयमा व्यापक ...

११ मध्ये ७ वटा प्रश्न हुबहु, सात हजार विद्यार्थीको भविष्य अन्यौलमा

काठमाडौँ, पुस १५ गते । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तह (एमएड)दोस्रो सेमेस्टरको शिक्षा तथा विकास विषयको ७ वटा प्रश्न हुबहु दोहोरिएको छ । गत वर्षको प्रश्नपत्र यो वर्षको प्रश्नसँग हुबहु दोहोरिँदा पनि शिक्षाशास्त्र सङ्कायका ...

चरणबद्ध छलफलपछि रवि–बालेन मिलन, निर्वाचनअघि सबै वैकल्पिक शक्तिलाई एकै ठाउँ ल्याउने सहमति

काठमाडौँ, पुस ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ बीच भेटवार्ता भएको छ। सोमबार रास्वपाका एक नेताको कमलपोखरीस्थित निवासमा उनीहरूबीच छलफल भएको हो। जेन–जी ...

आफैंले बनाएको कार्की सरकार विस्थापन गर्न जेन–जीले थाले आन्दोलन

काठमाडौ, पुस ७ गते। जेन–जी संयुक्त आन्दोलनले आफूहरूको माग पूरा नगरेको भन्दै सुशीला कार्की सरकार विस्थापनलगायतका विभिन्न माग राख्दै सोमबारदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । जेन–जीको नाममा गठन भएको सरकार विस्थापन गर्ने मामिलामा ...

अधिकृतदेखि सहसचिव सरुवामा जेन–जी अभियन्ताको दबाब, जेन–जीको सरुवा दबाबले मन्त्रालयका सचिव, सहसचिव हैरान

काठमाडौँ, पुस ७ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हिजोआज जेन–जी अभियन्ताहरूको काम कर्मचारी सरुवाका लागि दबाब दिनमा नै बित्ने गरेको छ । मुलुक संकटग्रस्ता अवस्थामा गुज्रिरहेको बेला मुुलुकलाई ...

रविको सुशासन हुँकारसँगै धरौटी स्रोतमाथि प्रश्नः ३ करोडको स्रोत किन खुलाएनन् ?

काठमाडौँ, पुस ६ गते । सहकारी ठगीसम्बन्धी चारभन्दा बढी मुद्दामा पुर्पक्षमा जेलमा रहे पनि अदालतको आदेशबमोजिम झण्डै २ करोड ७४ लाख ८४ हजार रुपियाँ धरौटी बुझाएर छुटेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शनिवार आफ्नो ...

तीन सयभन्दा बढी सरुवा ऐननियम विपरीत

काठमाडौँ, पुष १ गते । निजामती सेवा ऐन र नियमले सबै मन्त्रालय विभाग तथा निकायलाई कर्मचारी सरुवाका लागि निश्चित समय निर्धारण गरिदिएको छ । तर, अधिकांश मन्त्रालय र निकायले त्यसविपरीत धमाधम सरुवा गर्ने क्रमलाई निरन्तरता ...

प्रणालीमै घुसेर विवादास्पद व्यवसायी अग्रवालद्वारा भन्सार छली

काठमाडौँ, मङ्सिर २९ गते । भन्सार प्रणालीको प्राविधिक कमजोरी र त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीसँगको मिलेमतोमा विवादास्पद व्यवसायी सुलभ अग्रवालको कम्पनी जगदम्बा ओभरसिज प्रालिले इलेक्ट्रोनिक डिभाइसमा प्रयोग हुने टोबाको स्टिक्स (सुर्तीजन्य पदार्थ, एचएस कोड २४०४११००) ...

जेन–जी आन्दोलनपछि पहिलो महाधिवेशन गर्ने दल बन्यो एमाले

काठमाडौँ, मङ्सिर २८ गते । जेन–जी आन्दोलनको नाममा भएको हिंसात्मक क्रियाकलापपछि रक्षात्मक अवस्थामा पुगेका राजनीतिक दलहरूले बिस्तारै आफ्ना गतिविधि तीव्र बनाउन थालेका छन् । जेन–जी आन्दोलनपछि चौतर्फी आक्रमणको घेरामा परेको नेकपा एमालेले आफ्नो ११औं राष्ट्रिय ...

जेनजी अभियन्ताहरु असन्तुष्ट, विज्ञताविनै मनलाग्दी मन्त्री पद बाँडिएको गुनासो

काठमाडौँ, मङ्सिर २७ गते । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको मिति नजिकिँदै गर्दा आफ्नै प्रतिबद्धताविपरीत शुक्रबार चार जना मन्त्री थप्नुभएको छ । शुक्रबार चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्कीले क्याबिनेटको सदस्य संख्या १४ पु¥याएउनुभएको हो । ...