२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

पत्रपत्रिकाबाट

प्रतिनिधिसभा पुनःस्थापना प्रकरण: गैरसंवैधानिक रूपमा संसद् भङ्ग गरिएको दाबी गर्दै कांग्रेसद्वारा रिट दायर

काठमाडौँ, मङ्सिर २२ गते । नेपालको वर्तमान राजनीतिक सङ्क्रमण फेरि एकपटक संसदीय व्यवस्थाको मर्म र संविधानको आत्मालाई लिएर विवादित बनेको छ । संसद् विघटनको निर्णयलाई असंवैधानिक भन्दै नेपाली कांग्रेससमेत सर्वोच्च अदालत पुगेपछि देशको सत्ता–समीकरण, राजनीतिक ...

एमाले महाधिवेशन: नेतृत्व चयनमा मौन प्रतिनिधि निर्णायक

काठमाडौँ, मङ्सिर २१ गते । नेकपा एमालेले ११औं महाधिवेशनको प्रतिनिधि छनोटसँगै आगामी नेतृत्वबारे जोडघटाउ सुरु भएको छ। केपी शर्मा ओलीको निवास गुन्डु र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको सम्पर्क कार्यालयमा नेताहरूबिच जोड–घटाउ सुरु भएको हो। देशभरबाट ...

सञ्चालक परिषद्लाई सबै अधिकार, रेक्टर र रजिस्टार परिषद्बाट आउट

काठमाडौँ, मङ्सिर २१ गते । चुनाव गराउने प्रमुख दायित्व बोकेको सरकारले विश्वविद्यालयलाई कमजोर बनाउने खेल सुरु गरेको छ । कुलपति एवं प्रधानमन्त्री सुशीला कार्की र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालका पदाधिकारीको ...

उग्रवादी सङ्गठनको नाममा आतङ्क, गृहप्रशासनद्वारा व्यापक खोजी, दुईजना पक्राउ

काठमाडौँ, मङ्सिर १९ गते । एक्सट्रिमिस्ट (उग्रवादी) समूह नेपालका नाममा विगत केही दिनदेखि मुलुकमा आतंक मच्चाउने काम गरिएको छ । यो समूहले संवैधानिक अंगका प्रमुखलगायत मुलुकका १० जना उच्च पदस्थहरूलाई १० दिनभित्र राजीनामा नदिए ज्यान ...

कुलमानको उज्यालो नेपाल पार्टीमाथि प्रश्न

काठमाडौँ, मङ्सिर १८ गते । ऊर्जा, भौतिक तथा सहरी विकास गरी ३ वटा मन्त्रालयको जिम्मेवारीमा रहनुभएका कुलमान घिसिङ बुधबार आफंै संरक्षण रहेको उज्यालो नेपाल पार्टीको कार्यक्रममा सरिक भएपछि उहाँको आलोचना भएको छ । सुशीला कार्की ...

पवित्र बालमन्दिरमाथि ठग र भ्रष्टाचारीको कुकर्म सीआईबीले मुद्दा दायर गरे पनि कारबाहीबाट बच्न दौडधुप

काठमाडौँ, मङ्सिर १५ गते । नेपाल बालसंगठनको नाममा रहेको काठमाडौं नक्सालस्थित बालमन्दिरको जग्गा गैरकानुनी रूपमा ४३ वर्षसम्म लिजमा दिने र लिने दुवै पक्षमाथि कारबाही प्रक्रिया जारी छ । तर, उनीहरू कारबाहीबाट बच्न विभिन्न शक्तिकेन्द्रमा दौडन ...

रातारात करोडपति बनेकाहरूमाथि जेन–जीद्वारा छानबिनको माग

काटमाडौँ, मङ्सिर १४ गते । राजनीतिक नेतृत्वमाथिमात्र भ्रष्टाचारको आरोप लगाएर हुने परिवर्तनले मुलुक बदलिन सक्दैन भन्दै जेन–जीआन्दोलनकर्ता अब कर्मचारी संयन्त्रको जरोमै प्रहार गर्ने गरी अघि बढ्ने गृहकार्यमा छन् । उनीहरूले दशकौँदेखि ‘आकर्षक’मानिने मन्त्रालय–निकायमा जरा गाडेर ...

नेताको घरमा जलेका पैसा छानबिनमा संयुक्त अनुसन्धान टोली सुस्त

काठमाडौँ, मङ्सिर ११ गते । जेन–जी आन्दोलनको क्रममा २४ भदौमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता दीपक खड्काको जलेको घरमा ठूलो परिमाणमा पैसा जलेको पुष्टि हुँदासमेत ...

त्रिवि दीक्षान्त समारोह सधैँ भद्रगोल, बर्सेनि विद्यार्थी सहभागिता घट्दो

काठमाडौँ, मङ्सिर ८ गते । देशकै ठुलो त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह बर्सेनि अव्यवस्थित र भद्रगोल हुने गरेको छ । जसकारण दीक्षान्त समारोहमा सहभागी हुनेको संख्या घट्दोक्रममा रहेको छ । गत वर्ष त्रिवि सिनेटले दीक्षान्त समारोह वर्षमा दुईपटक ...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानविपरीत पाइएपछि होल्ड

काठमाडौँ, मङ्सिर ८ गते । सरकारले पठाएको दुई अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत नगर्ने संकेत दिनुभएको छ । पूर्वप्रधानन्यायाधीशसमेत रहनुभएकी प्रधानमन्त्री सुशीला कार्कीले संविधानविपरीत हुने गरी सो अध्यादेश ल्याएको भन्दै राष्ट्रपति कार्यालयका ...