०८ साउन २०७९, आइतबार
किभ– रुसी मिसाइल आक्रमणले ओडेसास्थित अनाज प्रशोधन केन्द्रहरूलाई लक्षित गरेको युक्रेनी सेनाका प्रवक्ताले जनाएका छन् । बन्दरगाहबाट अन्न निर्यातका लागि युद्धरत पक्षबीच सहमति भइरहेका बेला रुसले प्रशोधन केन्द्रमा मिसाइल प्रहार गरेको हो । सैन्य प्रवक्ता ...
०६ साउन २०७९, शुक्रबार
फाइल तस्वीर कोलम्बो – श्रीलङ्कामा १५औं प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धना नियुक्त हुनुभएको छ । नवनियुक्त प्रधानमन्त्री गुणवर्धनले आजै पदको शपथ लिनुभएको छ । श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा ...
०६ साउन २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – श्रीलङ्काको राजधानी कोलम्बोमा पाल टाँगेर अड्डा जमाइ बसेका प्रर्दशनकारीलाई त्यहान्को सुरक्षाकर्मीले हटाउन थालेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाए अनुसार राजधानी कोलम्बोमा पाल टाँगेर बसेका प्रदर्शनकारीका शिविरमा सुरक्षाफौजले छापा मार्दै प्रदर्शनकारीहरुलाई हटाउन ...
०५ साउन २०७९, बिहिबार
फाइल तस्वीरसुडान – सुडानको ब्ल्यु नाइल राज्यमा कम्तिमा एक सय पाँच जनाको मृत्यु भएको छ । त्यहाँ जातीय हिंसा भड्किंदा यस्तो घटना घट्न भएको हो । उक्त हिंसाबाट दुई सय ९१ जना घाइते भएको ब्ल्यु ...
२७ असार २०७९, सोमबार
किभ – पूर्वी युक्रेनको चासिभ यार सहरमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा रुसी सेनाको रकेट हमलामा कम्तीमा १५ जना युक्रेनीको मृत्यु भएको छ । आक्रमणमा करिब २० जना भग्नावशेषमुनि पुरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । ...
२७ असार २०७९, सोमबार
श्रीलङ्का – श्रीलङ्कामा राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म प्रदर्शनकारीहरूले कब्जा गरेको राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान लिएका छन् । विगतमा पनि राजीनामा दिने भन्दै ढाँटेकाले अब उनीहरूको राजीनामा नआएसम्म निवास नछाड्ने प्रदर्शनकारीहरूले अडान लिएका ...
२६ असार २०७९, आइतबार
फाइल तस्वीरजाकर्ता– चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दुवै देशले सँगसँगै मिलेर काम गर्ने आशा व्यक्त गर्नुभएको छ । शनिबार इण्डोनेसियामा आयोजित एउटा दुर्लभ वार्तापछि दुबै देशका विदेशमन्त्रीले यस्तो धारणा व्यक्त गर्नु ...
२५ असार २०७९, शनिबार
फाइल तस्वीर न्युयोर्क – अर्बपति एलोन मस्कले सामाजिक सञ्जाल ट्विटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्ने भएका छन् । मर्जर सम्झौताको उल्लङ्घन भएको आरोप लगाउँदै धनाढ्य मस्कले कबोल समाप्त गर्न लागेका हुन् ...
२४ असार २०७९, शुक्रबार
वासिङ्टन – अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद प्रतियोगिता आजबाट शुरु भएको छ । विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको हो ।एक सयभन्दा ...
२४ असार २०७९, शुक्रबार
जापान – जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार गर्ने आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । नारा शहरमा उनीमाथि गोली प्रहार भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । उनलाई ...