१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’ ★   दूधबाट मात्रै भित्रिन्छ महिनाकै करोड ★   अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही ★   सङ्घीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छः सभापति देउवा ★   मुलुकको हित तथा स्वार्थ अनुकूल हुने विषयमा मात्रै सम्झौता गर्न प्रधानमन्त्रीलाई सुझाव ★   सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै ★   सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको छ: महासचिव पोखरेल ★   ‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन ★   शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड ★   पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी ★   नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन ★   चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह ★   प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति ★   रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह ★   उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी ★   नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान ★   दृष्टिविहीन विश्वकप क्रिकेटःनेपालद्वारा अफगानिस्तान पराजित

अन्तर्राष्ट्रिय

पुटिन र जेलेन्स्कीलाई मोदीको आग्रह– वार्ता र कूटनीतिको बाटो रोजेर शत्रुताको तत्काल अन्त्य गर्नुस्

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक रूपमा सम्पन्न देशहरूको समूह (जी ७) को बैठकमा वार्ता र कूटनीतिक माध्यमबाट युक्रेन द्वन्द्वको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट गर्दै ...

टेक्सासस्थित एक लरीमा ४६ आप्रवासी मृत फेला

टेक्सास – अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकाको एउटा लरीमा कम्तीमा ४६ जना आप्रवासी मृत फेला परेका छन् । फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ । लरी वरपर आपतकालीन उद्दारकर्ता परिचालन गरिएको छ । ...

युक्रेनको सपिङ मलमा रुसको मिसाइल आक्रमण : १६ जनाको मृत्यु, ५९ घाइते

किभ – युक्रेनको क्रेमेन्चुक सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमण भएको छ । आक्रमणमा परी १६ जनाको मृत्यु भएको छ भने मिसाइल हमलामा ५९ जना घाइते भएका छन् । युक्रेनको आपतकालीन सेवाका प्रमुख ...

एक सय ६५ यात्रु सवार डुङगामा आगलागी, एकको मृत्यु, एक बेपत्ता

साङ्केतिक तस्वीर एजेन्सी – मध्यफिलिपिन्समा १ सय ६५ यात्रु सवार मामा मेरी–क्लो नाम गरेको एउटा डुङ्गामा आगलागी भएको छ । उद्धारकर्ताहरूले अहिले दुई जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन् । आगलागीमा एक जनाको ...

जी–७ समूहद्वारा रुसी सुन आयातमा प्रतिबन्ध लगाउने घोषणा

फाइल तस्वीर एजेन्सी – संयुक्त राज्य अमेरिकाले जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ । युक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रुसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो । ...

बन्दुक नियन्त्रणको विधेयक पारित भैसक्दा पनि एक गोदाममा गोलाबारी, एकको मृत्यु, तीन घाइते

अमेरिका – अमेरिकाको सिकागोस्थित एक गोदाममा गोलाबारी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बोलिङब्रुक प्रहरी विभागले जनाएको छ । संदिग्ध आक्रमणकारीलाई प्रहरीले ...

नाइटक्लबमा अन्धाधुन्ध गोली बर्सिदा दुई जनाको मुत्यु, सयौँ घाइते

नर्वे – नर्वेको ओस्लोस्थित एक नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । आज शनिबार बिहान भएको उक्त घटनाका एकजना सन्दिग्धलाई हिरासतमा लिइएको नर्वेली अधिकारीले बताएका छन् । ...

तीन महिनाको अवधिमा एकसय भन्दा बढीलाई दिइयो मृत्युदण्ड

फाइल तस्वीर इरान – इरान सरकारले सन् २०२२ को पहिलो तीन महिनामा एक सय भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रस्तुत गरेको प्रतिवेदनमा इरानमा ठूलो संख्यामा मानिसहरूलाई मृत्युदण्ड दिइएको जनाइएको ...

बेइडाइहे बैठकको सुरक्षालाई ध्यान दिंदै टेस्लाका कारलाई चीनमा प्रतिबन्ध

फाइल तस्वीरबेइजिङ– चीनले अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाका कारहरुलाइ दुई महिनाको लागि प्रतिबन्ध लगाएको छ । जुलाई १ तारिखदेखि सुरु हुने चिनियाँ नेतृत्वको महत्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई ...

एकाबिहानै गयो ६.१ म्याग्निच्युडको भूकम्प, मानिसहरू चिच्याउँदै घरबाहिर

काबुल – अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट शहरबाट करिब ४४ ...