१७ चैत २०७९, शुक्रबार
फाइल तस्वीरनयाँ दिल्ली — भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । आज एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको हो । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै ...
१६ चैत २०७९, बिहिबार
राष्ट्रपति साई इङ वेनन्युयोर्क — ताइवानी राष्ट्रपति साई इङ वेन ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज न्युयोर्क पुग्नु भएको छ । स्वदेश फर्कनेक्रममा राष्ट्रपति वेनले अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने सम्भावना छ । ...
१६ चैत २०७९, बिहिबार
फाइल तस्वीर नयाँदिल्ली — भारतमा मन्दिरको इनारमा खसेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । रामनवमी पर्व मनाउन भेला भएका भक्तजनहरु मन्दिरको इनारमा खसेर मृत्युभएको हो । भारतीय सञ्चारमाध्यमहरुले भारतीय प्रहरीको हवालादिंदै घटनास्थलबाट एक दर्जनभन्दा ...
१६ चैत २०७९, बिहिबार
बेलायत —रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहनु भएका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन गर्दै हुनुहुन्छ । बेलायतको राजसिंहासन सम्हालेपछि भएको उहाँको यो पहिलो विदेश भ्रमणमा हो । बेलायत ...
१५ चैत २०७९, बुधबार
राष्ट्रपति साई इङ वेन, फाइल तस्वीरताइपेई — चीनले ताइवानका राष्ट्रपतिलाई संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा त्यहाँको प्रतिनिधिसभाका सभामुखलाई नभेट्न भन्दै चेतावनी दिएको छ । अमेरिकाको भ्रमणमा निश्किएकी ताइवानी राष्ट्रपति साई इङ वेनलाई त्यहाँको प्रतिनिधिसभाका सभामुखलाइ ...
१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरबेइजिङ — चीनका राष्ट्रपति सी चिनफिङले साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तामा मध्यपूर्वमा तनाव कम भएकामा त्यसको प्रशंसा गर्नुभएको छ । चीनको सक्रियतामा हालै इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनः स्थापना ...
१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरवर्लिन — जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान गरेको छ । युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड–२ ट्याङ्कको पहिलो खेप किएभ पठाइएको जर्मनीको रक्षा मन्त्रालयले जनाएको हो । युक्रेनी टोलीलाई लियोपार्ड–२ ट्याङ्क प्रयोग र ...
१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरटेनेसी — अमेरिकामा एक आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा तीन बालबालिकासहित ७ जनाको मृत्यु भएको छ । टेनेसी राज्यको नासभिलमा रहेको एक विद्यालयमा गोली चल्दा नौ वर्षभन्दा कम उमेरका तीन बालबालिकासहित ७ जनाको मृत्यु भएको ...
१३ चैत २०७९, सोमबार
टोकियो — हरेक वर्षको अप्रिल र मे महिनामा काठमाडौँ ‘ज्याकरान्डा’का बैजनी फूलले रङ्गिए झैँ जापानी सहरहरु साँकुराले ढकमक्क हुने समय हो । ढकमक्क साँकुरा फुलेको मात्र सुनेकाले फुलेको हेर्ने औधी रहर थियो । तर एउटा ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरकाबुल — तालिबान समूहले संयुक्त राष्ट्रसङ्घ (यूएन) लाई आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन सोमबार पुनः आग्रह गरेको छ । अफगानिस्तानका अधिकारीहरूलाई दबाब दिनुको साटो अन्तर्राष्ट्रिय समुदायले उनीहरूसँग सहकार्य गर्नुपर्ने तर्क तालिवानले गरेको हो । ...