१६ साउन २०७९, सोमबार
एजेन्सी – अफगानिस्तान र इरानको सीमामा दुई देशका सुरक्षा गार्डबीच भिडन्त भएको छ । अफगानिस्तानको निमरोज प्रान्त र इरानको हिरमान्डमा पर्ने सीमा क्षेत्रमा आइतबार भएको लडाइँमा आफ्ना एक सैनिक मारिएको काबुलले जनाएको छ । उक्त ...
१५ साउन २०७९, आइतबार
न्युयोर्क– अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक कोभिड–१९ सङ्क्रमण देखिएको छ । उनको दोस्रो पटकको परीक्षणका क्रममा पुनः पोजेटिभ देखिएको हो । पुनः कोभिड देखिएपछि उनी आइसोलसनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् । उनलाई ...
१३ साउन २०७९, शुक्रबार
नेपालीहरूको प्रमुख रोजगारदाता देश यूएईको आबुधाबीमा मोबाइल चलाउँदै गाडी हाँक्ने १ लाखभन्दा धेरै चालकलाई प्रहरीले कारवाही गरेको छ । उक्त कारबाहीमा १ हजारभन्दा बढी नेपाली कामदारसमेत परेको यूएई प्रहरीले जनाएको छ । यूएई प्रहरीका अनुसार ...
१२ साउन २०७९, बिहिबार
काठमाडौं – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलता परेका ...
११ साउन २०७९, बुधबार
एजेन्सी – भारतमा पछिल्लो २४ घण्टामा चट्याङ परेर २१ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा बिहारका ११ जना र उत्तर प्रदेशका १० जना रहेका छन् । भारतमा यति बेला भारी ...
१० साउन २०७९, मङ्गलबार
नयाँ दिल्ली – भारतमा नक्कली रक्सी पिउँदा १९ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी गम्भीर हालतमा अस्पताल पु¥याइएका छन् । गुजरातको बोतड जिल्लामा भएको यो घटनापछि अनुसन्धानका लागि प्रहरीले १० जनालाई हिरासतमा लिएको ...
१० साउन २०७९, मङ्गलबार
क्यानाडा – एक बन्दुकधारीले भ्यानकुभर नजिकै शृङ्खलाबद्ध गोली चलाउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य दुई जनालाई घाइते भएका छन् । प्रहरीको जबाफी कारबाहीमा आक्रमणकारी मारिएका छन् । ‘एक मात्र बन्दुकधारीले चार जनालाई गोली हानेका ...
०९ साउन २०७९, सोमबार
एजेन्सी – म्यान्मारको सैनिक शासनले एक पूर्व सांसदसहित चारजनालाई मृत्युदण्ड दिएकोे सरकारी सञ्चारमाध्यमले जनाएको छ । म्यान्मारले दशकौंपछि पहिलोपटक यसरी मृत्युदण्ड दिएको हो । मृत्युदण्ड दिइएकाहरुमा भूतपूर्व सांसद फ्यो जेया थअ, लेखक को जिम्मी, ह्ला ...
०९ साउन २०७९, सोमबार
प्रतिकात्मक तस्वीर एजेन्सी – पाकिस्तानको खैबर पख्तुनख्वाको स्वात जिल्लामा सेल्फी खिच्ने क्रममा भीरबाट खसेर दुई युवकको मृत्यु भएको छ । घुमफिरको क्रममा स्वातको अलिदाद जहाँगिर गाउँमा अवस्थित रमणीय झरनामा पुगेका तीन जना युवकमध्ये २७ वर्षीय ...
०८ साउन २०७९, आइतबार
साङ्केतिक तस्वीर न्युयोर्क – अमेरिकाको सिएटल शहरको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । वाशिङ्गटनको रेन्टन उपनगरमा सिएटलमा बन्दुकको धेरै आवाज सुनेपछि स्थानीयहरूले प्रहरी अधिकारीहरूलाई ...