१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’ ★   दूधबाट मात्रै भित्रिन्छ महिनाकै करोड ★   अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही ★   सङ्घीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छः सभापति देउवा ★   मुलुकको हित तथा स्वार्थ अनुकूल हुने विषयमा मात्रै सम्झौता गर्न प्रधानमन्त्रीलाई सुझाव ★   सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै ★   सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको छ: महासचिव पोखरेल ★   ‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन ★   शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड ★   पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी ★   नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन ★   चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह ★   प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति ★   रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह ★   उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी ★   नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान ★   दृष्टिविहीन विश्वकप क्रिकेटःनेपालद्वारा अफगानिस्तान पराजित

अन्तर्राष्ट्रिय

तस्करी गर्न लागिएको हतियार र तस्करहरु सेनाको कब्जामा

फाइल तस्वीर इजरायल– हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ । जोर्डनको नेगेभबाट हुनलागेको हतियार तस्करी हिजो विफल पारिएको इजरायली सेनाले जनाएको हो । आतङ्ककारीहरुले नागरिकहरुलाई आतङ्कित बनाइ मार्ने प्रयोजनाका लागि ति ...

युक्रेन–रुस युद्धः अमेरिकाले दियो युक्रेनलाई लामो दुरीसम्म मार हान्न सक्ने एन्टी रडार क्षेप्यास्त्र

फाइल तस्वीर किभ – युक्रेनमाथि आक्रमण बढाउँदै लगेको रुससँग लड्न अमेरिकाले युक्रेनलाई लामो दुरीसम्म मार हान्न सक्ने एन्टी रडार क्षेप्यास्त्र उपलब्ध गराएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता काह्लले युक्रेनलाई अत्याधुनिक हतियार एजीएम– ८८ ...

प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सेनाको छापा, एक लडाकु कमाण्डरसहित दुई जनाको मृत्यु, ४० घाइते

तस्वीर: एएफपी प्यालेस्टाइन – इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मङ्गलबार एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई जना प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायल र इस्लामिक जिहाद लडाकुहरू बीचको भीषण ...

चीन र ताइवानबीच बढ्दो तनाव, दुवै देश सैन्य अभ्यासमा केन्द्रीत

फाइल तस्वीर पिङ्गटुङ – चीनले ताइवानलाई घेरेर आक्रमणको तयारी गरेको भन्दै ताइवानी सेनाको युनिटहरूको लडाईं तयारीका लागि दुईदिने पिंगटुङ काउन्टीमा योजनाबद्ध रुपमा लाइभ–फायर आर्टिलरी अभ्यासहरू सञ्चालन गर्ने भएको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए) ले ...

ताइवानी सेनाले दक्षिणी पिङतुङ काउन्टीमा ‘लाइभ फायर आर्टिलरी’ अभ्यास गर्ने

फाइल तस्वीरबेइजिङ – ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ । ताइवानलाई आफ्नो अभिन्न अङ्गको रुपमा लिंदै आएको चीनले ताइवानमाथि अमेरिकाले हस्तक्षेप गर्न नमिल्ने बताउँदै आएको छ । चीन र अमेरिकाबीच ताइवानको विषयलाई ...

बटलर बजार क्षेत्रमा गोली चल्दा चार जनाको मृत्यु

साङ्केतिक तस्वीर न्युयोर्क – अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । प्रहरीले गोली प्रहारमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोली प्रहारबाट ...

पचास प्रतिशतसम्म बढ्यो तेलको मूल्य, सडकमा विरोध प्रदर्शन

बङ्गलादेश – बङ्गलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर हिंसात्मक विरोध प्रदर्शन भएको छ । शुक्रबार सरकारले पेट्रोलको भाउ ५१ दशमलव ७ प्रतिशत तथा डिजेलको भाउ ४२ दशमलव ५ प्रतिशतले बढाएको थियो । त्यसैको विरोधमा मानिसहरुको सरकारविरुद्ध ...

बाढी पहिरोमा परी ८० जनाको मृत्यु, ६१ हजार सामग्री उपलब्ध

तेहरान- इरानमा हालै आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८० नाघेको छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले ...

एकैदिन थपिए १९ हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँ दिल्ली – भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो२४ घण्टामा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित भएका हुन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले यसअघि बुधबार ...

बेपत्ता पाकिस्तानी सेनाको हेलिकोप्टर फेला, छ जनाको मृत्यु

एजेन्सी – देशको बालुचिस्तान प्रान्तमा सोमबार रातिदेखि हराइरहेको हेलिकोप्टर भेटिएको सरकारी सैन्य अधिकारीहरूले जानकारी दिएका छन् ।बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटिएको हो । हेलिकोप्टरमा रहेका ६ जनाको मृत्युको छ । ती मध्ये लेफ्टिनेन्ट जेनरल ...