०२ माघ २०७८, आइतबार
नयाँदिल्ली— भारतमा एकैदिन ठूलो सङ्ख्यामा कोरोना भाइरसबाट धेरै मानिसहरु सङ्क्रमित भएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले उल्लेख गरे अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७१ हजार दुईसय दुईजनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...
०२ माघ २०७८, आइतबार
टोंगा— प्रशान्त महासागरमा रहेको टापु राष्ट्र टोंगामा समुद्रमुनिको ज्वालामुखी गतिविधिका कारण सुनामीको छाल आउँदा जनजीवन प्रभावित भएको छ । प्रशान्त महासागरको दक्षिण क्षेत्रमा पानीमुनि भएको ज्वालामुखी बिस्फोटका कारण सुनामीको चेतावनी दिइएको छ । सामाजिक सञ्जालमा ...
३० पुष २०७८, शुक्रबार
काठमाडौं – रामनाथ गोएनकादेखि गणेश शङ्कर विद्यार्थी सम्मान पाउने वरिष्ठ पत्रकार कमाल खानको लखनउमा शुक्रबार बिहान हृदयघातका कारण निधन भएको छ । टिभी न्यूजको दुनियाँमा लामो समयदेखि काम गरिरहेका कमाल खान आफ्नो उत्कृष्ट रिपोर्टिङ र ...
२९ पुष २०७८, बिहिबार
वासिंटन– युक्रेनको विषयलाई लिएर अमेरिका र रुसबीच शीतयुद्ध चलिरहेको छ । युक्रेनको विषयलाई लिएर अमेरिकाकी उपविदेशमन्त्री वेण्डी शरमनले रुसलाई चेतावनी दिँदै पश्चिमी देशसँग राजनीतिक सम्बन्ध सुरधा गर्ने या मुटभेटको अवस्था सिर्जना गर्ने भन्ने एउटा विकल्प ...
२९ पुष २०७८, बिहिबार
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा सङ्क्रमणदर ह्वात्तै बढिरहेका बेला डब्लूएचओले चेतावनी दिएको छ । पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताएका छन् । जर्मनीमा अहिले ...
२९ पुष २०७८, बिहिबार
एजेन्सी – सोमालियाको राजधानी मोगादिशुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । बानादिर ...
२६ पुष २०७८, सोमबार
न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । न्यूयोर्कका मेयर एरिक एडम्सका अनुसार आगलागीमा परी घाइते भएका अन्य ३२ जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूमध्ये अधिकांशको अवस्था गम्भीर छ ...
२६ पुष २०७८, सोमबार
भारत – छिमेकी देश भारतमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्लो २४ घण्टामा झण्डै एक लाख ८० हजार जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार ...
२३ पुष २०७८, शुक्रबार
ओमान – ओमानमा रहेका विदेशी श्रमिकलाई कोरोना खोपको तेस्रो मात्रा दिइने भएको छ । त्यहाँस्थित नेपाली दूतावासले ओमान सरकारले दिन लागेको खोपसेवा लिन नेपाली श्रमिकहरूलाई आग्रह गरेको छ । आउँदो आइतबार जनवरी ९ देखि १३ ...
२० पुष २०७८, मङ्गलबार
काठमाडौं – भारत सरकारले १५ देखि १८ वर्ष उमेर समुहका युवायुवतीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतमा ओमिक्रोन भाइरसका सङ्क्रमितहरु बढ्दै गएपछि सरकारले यहाँ यो उमेर समूहका नागरिकलाई खोप लगाउन थालेको अधिकारीहरुले जनाएका ...