११ कार्तिक २०७८, बिहिबार
काठमाडौं – फ्रान्सले बेलायतमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । माछा मार्ने अधिकारीलाई लिएर फ्रान्स र बेलायतबीच तनाव थप चर्किएको हो । फ्रान्स सरकारले बुधबार बेलायतमाथि लगाइने सम्भावित प्रतिबन्धको सूची सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले ...
११ कार्तिक २०७८, बिहिबार
जमर्नको चर्चित फुटबल क्लब बार्यन म्युनिख नराम्रोसँग पराजित भएको छ । जर्मन कप फुटबल प्रतियोगिताको दोस्रो चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्यन म्युनिख बोरुसिया मोन्चेङग्लाडवाचसँग ५–० ले हार्न पुग्यो । बार्यनको यो इतिहासकै विर्सनलायक ...
१० कार्तिक २०७८, बुधबार
अमेरिकामा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि स्वीकृत गर्ने तयारी भएको छ । अमेरिकी सरकारको एउटा प्यानलले फाइजर–बायोएनटेक खोप पाँच देखि ११ वर्षका बालबालिकालाई दिन सिफारिस गरेको हो । खाद्य तथा औषधिसम्बन्धी ...
१० कार्तिक २०७८, बुधबार
फाइल तस्वीर स्रोत ग्लोबल टाइम्सएजेन्सी – दोहामा चीनसँग उच्चस्तरीय वार्ता भएको एक दिनपछि मङ्गलबार बेइजिङले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता दिने वचन दिएको अफगानिस्तानको तालिबान सरकारले जनाएको छ । तालिबानका प्रवक्ता ...
०९ कार्तिक २०७८, मङ्गलबार
सुडानमा सैन्य कूको विरोधमा प्रदर्शनमा उत्रेका नागरिकमाथि सेनाले गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । गोली लागेर सात जनाको मृत्यु हुनुका साथै कम्तीमा १ सय ४० जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ...
०९ कार्तिक २०७८, मङ्गलबार
एजेन्सी – टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकाराका लागि जर्मन राजदूत र अन्य नौ देशका सदस्यहरूलाई देश निकाला गर्ने धम्की दिएपछि जर्मनीले चिन्ता व्यक्त गरेको छ । जर्मन सरकारका प्रवक्ता स्टेफेन सेइबर्टले पत्रकारहरूसँगको कुराकानीमा टर्कीका ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – तालिवान लडाकुले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि त्यहाँ बेलाबेलामा हिंसाका घटना घटिरहेका छन् । यसैक्रममा त्यहाँको हेरात प्रान्तमा तालिबान लडाकु र सशस्त्र समूहबीच भिडन्त भएको समाचारमा जनाइएको छ । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा भएको उक्त ...
०८ कार्तिक २०७८, सोमबार
फाइल तस्वीर चीन – आफ्नो देशको सीमा सुरक्षा बढाउन चीनले नयाँ कानुन ल्याएको छ । माचार संस्था रोयटर्सका अनुसार हिमालय क्षेत्रमा भारतसँगको विवाद चर्चामा रहेका बेला चीनले शनिबार सीमा सुरक्षासम्बन्धी नयाँ कानुन पारित गरेको हो। ...
०७ कार्तिक २०७८, आइतबार
टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएका छन् । थुनामा रहेका एक नागरिक अगुवालाई मुक्त गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश ...
०७ कार्तिक २०७८, आइतबार
बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए)ले डेल्टा प्लस भेरियन्ट झन् चाँडो फैलिने निष्कर्ष निकालेको छ । सो निकायका अधिकारीहरूले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको उल्लेख छ । यसबारेमा थप अध्ययन ...