१० बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार’ ★   शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त ★   श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ ★   ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक ★   काङ्ग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छः कार्यवाहक सभापति ★   उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता ★   ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ ★   सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल

अन्तर्राष्ट्रिय

कोरोना भाइरसको बढ्दो सङक्रमणप्रति विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

युरोप–पछिल्लो सयम युरोपेली देशहरुमा बढ्दोक्रममा देखिको कोरोना भाइरसको सङ्क्रमणप्रति विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले अत्यन्तै चिन्ताजनक रहेको जनाएको छ । डब्लूएचओका क्षेत्रीय निर्देशक डा. हान्स क्लगले सङ्क्रमणलाई नियन्त्रण गर्न तुरुन्त उपयुक्त कदम नउठाए आगामी मार्चसम्म ...

पाकिस्तानी संसदद्वारा बलात्कारीलाई नपुंसक बनाउने दफा हटाउने निर्णय पारित

कराची – बुधबार बसेको पाकिस्तानको संसद्ले एक विधेयकबाट बलात्कारीलाई नपुंसक बनाउने दफा हटाउने निर्णय गरेको छ । त्यहाँको संसद्ले पारित गरेको एक विधेयकबाट पटके बलात्कारीलाई आजीवन नपुंसक बनाउनेसम्बन्धी दफा हटाइएको हो । पाकिस्तानको कानुन तथा ...

कोभिड–१९ विरुद्ध खाने औषधीलाई स्वीकृत दिने

नयाँदिल्ली – भारतले छिट्टै कोभिड–१९ विरुद्ध खाने औषधीलाई स्वीकृत दिने भएको छ । कोरोना भाइरसको मध्यमदेखि गम्भीर सङ्क्रमण सम्मको अवस्थाबाट जोगाउने ‘मर्क ड्रग मोल्नुपिराभिर पिल’ ९खाने औषधि० लाई भारतले केही दिनमै आपतकालीन प्रयोगका लागि स्वीकृति ...

एक प्रहरी जवानले आफ्नै साथीहरुमाथि गोली प्रहार गर्दा चार जना मारिए, तीन जना गम्भीर घाइते

छत्तीसगढ– भारतको छत्तीसगढस्थित सुकमा हिजो राति केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) का एक जवानले आफ्ना साथीहरूमाथि गोलि चलाउँदा चार जनाको मृत्यु भएको छ । समाचार एजेन्सीले जनाए अनुसार यो घटना कोटा विकासखण्डको ग्राम लिंगनपल्लीस्थित २१७ ...

विदेशी नागरिकले अब अमेरिका यात्रागर्न पाउने, तर खोप लगाएको प्रमाण देखाउनु पर्ने

वासिङ्टन– अमेरिकाले कोरोना भाइरसको महामारीका कारण लामोसमयदेखि विदेशी नागरिकहरुका लागि आफ्नो देशमा यात्रा गर्न लगाएको प्रतिबन्ध आजबाट फुकुवा गर्ने भएको छ । अमेरिकाले २० महिनापछि उक्त प्रतिबन्ध फुकुवा गर्न लागेको हो । कोरोना भाइरसविरुद्धको खोपको ...

जलवायु परिवर्तनको प्रभावलाई कम गर्न वन जङ्गल जोगाउनमा जोड

लण्डन– बेलायतको स्कट्ल्याण्डस्थित ग्लास्गोमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा सन् २०३० सम्ममा वन फडानी नियन्त्रण गर्ने प्रतिवद्धता जनाएने भएको छ । विश्वका नेताहरुको एक समूहले उक्त प्रस्ताव पेश गर्दै कोप–२६ बाट निर्णय गर्ने ...

अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा भएको बम विस्फोटमा परी छ जनाको मृत्यु, कैयौँ घाइते

आदेन – यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी छ जनाको ज्यान गएको छ । अरु कैयौँ मानिस घाइते भएका छन् । सो प्रवेशद्धारमा रोकी राखेको एक बसमा बम ...

बेलायतको ग्लास्गो सहरमा जलवायु सम्बन्धी कोप–२६ सम्मेलन सुरुहुँदै

लण्डन – बेलायतको स्कट्ल्याण्डस्थित ग्लास्गो सहरमा आजदेखि जलवायु परिवर्तनसम्बन्धी भावी कूटनीतिका लागि महत्वपूर्ण विश्व सम्मेलन कोप–२६ सुरु हुँदैछ ।विश्वभर बढ्दो औद्योगिकीकरण, भौतिक सुविधाको विकास, हरितग्यास उत्सर्जन जस्ता विभिन्न कारण जलवायु परिवर्तन ठूलो सङ्कट निम्तिने खतरा ...

सामाजिक सञ्जालमा चर्चित फेसबुक परिमार्जन भएर ‘मेटा’ रहने

सामाजिक सञ्जालमा चर्चित नाम फेसबुक अब परिमार्जन भएर मेटा हुने भएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले अब फेसबुकको नाम परिवर्तन भएर मेटा रहने घोषणा गरेका छन् । गत शुक्रबार भएको एउटा बैठकमा जुकरबर्गले अब ...

चीन र ताइवानबीच चार दशकयताकै बढ्दो तिक्तता

ताइवान – चीन र ताइवानबीच विवाद उल्झिरहेको बेला ताइवानकी राष्ट्रपति साइ इङ–वेनले चिनियाँ आक्रमणविरुद्ध अमेरिकाले ताइवानको रक्षा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चीनबाट दिन प्रतिदिन खतरा बढिरहेको भन्दै राष्ट्रपति इङ–वेनले यस्तो धारणा सार्वजनिक गर्नु ...