१८ मङि्सर २०७८, शनिबार
एजेन्सी – मालीको मध्य क्षेत्रमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा आतङ्ककारीहरुले हमला गरेर दर्जनौँ नागरिकको ज्यान लिएका छन् । सो क्षेत्रमा भएको हमलामा परी दर्जनौँको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले सो ...
१७ मङि्सर २०७८, शुक्रबार
काठमाडौं – जर्मनीमा खोप नलगाएका मानिसलाई हिँडडुलमाथि प्रतिबन्ध लगाइएको छ । बिहीबार खोप नलगाएका मानिसको हकमा देशव्यापी लकडाउन हुने घोषणा गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । पद छोड्न लागेकी चान्सलर एंगेला मर्केल र उनका ...
१६ मङि्सर २०७८, बिहिबार
काठमाडौं – अमेरिकामा समेत कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका एक सङ्क्रमित फेला परेका छन् । क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टका एक सङ्क्रमित फेला परेको सीएनएनले जनाएको हो । अमेरिकाको एलर्जी तथा सङ्क्रामक रोग इन्स्टिच्युटका निर्देशक डा. एन्थोनी ...
१५ मङि्सर २०७८, बुधबार
ग्रीसमा ६० र सोभन्दा माथिको उमेरका व्यक्तिले अनिवार्य रुपमा कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने भएको छ । ओमिक्रोन भेरियन्टको सङ्क्रमण जोखिम बढ्दै गएका बेला ग्रीसले जोखिममा रहेका पाको उमेरका व्यक्तिमा खोप अनिवार्य गराएको हो । खोप ...
१५ मङि्सर २०७८, बुधबार
अमेरिकाको मिशिगन राज्यस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु हुनुका साथै एक शिक्षकसहित आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा १६ वर्षका छात्र तथा १४ र १७ वर्षकी दुई छात्रा छन् ...
१५ मङि्सर २०७८, बुधबार
काठमाडौं – दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ...
१३ मङि्सर २०७८, सोमबार
लिमा – उत्तरी पेरुमा गएको ७.५ रेक्टर स्केलको भूकम्पमा परी दश व्यक्ति घाइते भएका छन् । यस भूकम्पको कारण ७५ घर धवस्त भएको जनाइएको छ । स्थानीय समयानुसार आइतबार बिहान ५ः५२ बजे सो भूकम्प गएको ...
०९ मङि्सर २०७८, बिहिबार
स्वीडेनको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेकी माग्दालिना एन्डर्सनले १२ घण्टा नबित्दै राजीनामा दिएकी छिन् । प्रधानमन्त्री बनेकी सोसल डेमोक्र्याटिककी माग्दालिनाले गठबन्धन भङ्ग भएपछि पद सम्हालेको १२ घण्टा पनि नहुँदै राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ...
०८ मङि्सर २०७८, बुधबार
भारत — पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट थप नौ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आज बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नौ हजार २ सय ८३ जना नयाँ सङ्क्रमित थपिएका हुन । केन्द्रीय ...
०७ मङि्सर २०७८, मङ्गलबार
साङ्केतिक फाइल तस्वीर भारत– कश्मीरमा एक चर्चित मानवअधिकारवादी कार्यकर्ता खुराम पर्भेज पक्राउ परेका छन् । आतङ्कवादलाई पश्रय दिएको र राज्यविरुद्ध षडयन्त्र गरेको आरोपमा पर्भेजलाई सरकारले गरेको हो । पर्भेजको घरमा छापा मारेपछि राष्ट्रिय अनुसन्धान निकाय ...