११ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार’ ★   शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त ★   श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ ★   ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक ★   काङ्ग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छः कार्यवाहक सभापति ★   उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता ★   ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ ★   सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल

अन्तर्राष्ट्रिय

डोमिङ्गोमा विमान दुर्घटना, नौ जनाको मृत्यु

डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीबार आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । विमानको सञ्चालक हेलिडोसा एभिएसन ग्रुपले विज्ञप्ति जारी गर्दै घटनामा सात यात्रु र दुई चालक ...

ओमिक्रोनको चपेटामा बेलायत, थपिए एकैदिन ७८ हजार सङ्क्रमित

एजेन्सी – पछिल्लो समय बेलायतमा कोरोना सङ्क्रमितको संख्या निरन्तर बढिरहेको छ । त्यहाँ दैनिक सङ्क्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ । बुधबार बेलायतमा ७८ हजार ६ सय १० जना नयाँ सङ्क्रमित थपिएका ...

पूर्वराष्ट्रपति याकोब जुमालाई पुनः जेल फर्किन एक अदालतको आदेश

दक्षिण अफ्रिका – बुधबार पूर्वराष्ट्रपति याकोब जुमालाई जेल फिर्ता हुन एक अदालतले आदेश दिएको छ । अदालतले उनलाई सेप्टेम्बरमा स्वास्थ्य समस्या देखिएको भनी परेको निवेदनमाथि सुनुवाई गर्दै उपचारका लागि अस्थायीरूपमा रिहा गरिएको थियो । जुमालाई ...

डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु, २७ बेपत्ता

एएफपी – मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा परेका अरु २७ जना अझै पनि बेपत्ता रहेको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मृत्यु भएका र बेपत्ता भएका मध्ये ...

कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या अमेरिकामा धेरै

फाइल तस्वीर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ८ लाख मानिसले ज्यान गुमाएको सार्वजनिक भएको छ । कोरोना सङ्क्रमणकै कारण एउटै देशमा यति धेरै मानिसको मृत्यु भएको हो । अमेरिकामा ...

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ अधिकाङ्श मुलुकहरुमा फैलिएको विश्व स्वास्थ्य सङ्गठन भनाई

काठमाडौं– कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण विश्वका अधिकाङ्श मुलुकहरुमा फैलिइसकेको हुन सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) चेतावनी दिएको छ । अहिलेसम्म ओमिक्रोनको सङ्क्रमण औपचारिक रुपमा ७७ देशमा देखापरिसकेको छ । तर डब्लुएचओका ...

अविरल वर्षा र बाढीका कारण दश जनाको मृत्यु, केही बेपत्ता

साङ्केतिक तस्वीर ब्राजिल – ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको सङख्या कम्तिमा दश पुगेको अधिकारीहरूले जनाएका छन् । यहाँका उद्धारसम्बन्धी अधिकारीहरूले ब्राजिलमा गएको छ दिनदेखिको बाढीका कारण कम्तिमा पनि दश जनाको ज्यान गएको र अरू ...

सात दशमलव छ तीव्रताको भूकम्प, सुनामीको चेतावनी

एजेन्सी – इण्डोनेशियामा मङ्गलबार राती ७ दशमलव ६ तीव्रताको भूकम्प मापन गरिएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस)ले जानकारी दिएको छ । उक्त भूकम्प इन्डोनेसियाको फ्लोरेस टापुको माउमेरेबाट ९ सय ९२ किलोमिटर उत्तरमा गएको थियो । यूएसजीएसले ...

एकैदिन १२ सय सङ्क्रमित भेटिएपछि प्रधानमन्त्रीद्वारा ‘ओमिक्रोन आपतकाल’ घोषणा

बीबीसी – बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन् । जोनसनले नयाँ ओमिक्रोनको सङ्क्रमण व्यापक रुपमा बढ्न थालेपछि आपतकाल घोषणा गरेका हुन् । जोनसनले ओमिक्रोनको व्यापक लहर आउन लागेको भन्दै आपतकाल घोषणा गरेको ...

टोर्नाडोका कारण ९४ जनाको मृत्यु, दर्जनौँ बेपत्ता,उद्धारको प्रयास जारी

एजेन्सी – टोर्नाडोले गम्भीर रुपमा प्रभावित भएका अमेरिकाका ६ राज्यमा भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धारको प्रयास जारी रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । शक्तिशाली टोर्नाडोले ६ राज्यमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ । दर्जनौँ ...