०६ कार्तिक २०७८, शनिबार
एफपी –पेन्टागनले सीरियामा अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ । यो हमला दक्षिणी सीरियामा इस्लामिक स्टेट समूहसँग भिड्नका लागि अमेरिकाको समूहले प्रयोग गरिरहेको अड्डामा हमला भएपछि गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एफपीले ...
०४ कार्तिक २०७८, बिहिबार
विश्वका गरिब देशहरुको खोपमा पहुँच नभएका कारण कोरोना भाइरसको महामारी सन् २०२२ मा पनि कायम रहने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ । गरिब देशहरुले आवश्यकता अनुसार खोप पाउन नसक्नु महामारी लम्बिनुको कारण ...
०३ कार्तिक २०७८, बुधबार
दमासकस – सिरियाको राजाधानी दमासकसमा सैनिकहरु चढेका एक बसलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यसवर्ष शुरुवातपछि यो सवभन्दा खतरनाकपूर्ण आक्रमणको घटना भएको साना समाचार समितिले जनाएको छ । ...
०३ कार्तिक २०७८, बुधबार
ग्रीसको अथेन्सबाट ल्याइएको ओलम्पिक टर्च बुधबार बेइजिङमा प्रज्ज्वलन गरिएको छ । चीनको राजधानी बेइजिङले सन् २०२२ को हिउँदे ओलम्पिक खेल आयोजना गर्दैछ । आगामी फेब्रुअरीमा हुने यस प्रतियोगिता आयोजना गर्ने बेइजिङ शहरले हिउँदे र गृष्मकालीन ...
०२ कार्तिक २०७८, मङ्गलबार
सिन्ह्वा – उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको दक्षिण कोरियाले बताएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको बताइएको हो । दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै ...
०२ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोना सङ्क्रमणबाट निधन भएको छ । ८४ वर्षको उमेरमा पावेलको निधन भएको उनको परिवारले वक्तव्यमार्फत् जानकारी दिएको हो । रिपब्लिकन पार्टीसँग आबद्ध रहेका पावेल सन् २००० मा राष्ट्रपति ...
३० असोज २०७८, शनिबार
सांसद सद डेविड एमेस, फाइल तस्वीर । लण्डन– बेलायतमा कन्जरभेटिभ पार्टीका एक सांसदमाथि चक्कु प्रहार गरी हत्या गरिएको छ । आफ्नो निर्वाचन क्षेत्र एसेक्समा गएका बेला ६९ वर्षीय सांसद सद डेविड एमेसमाथि एक व्यक्तिले चक्कु ...
२८ असोज २०७८, बिहिबार
ढाका – बङ्गलादेशमा हिन्दु अल्पसङ्ख्यकमा आक्रमणका कारण हिंसा भड्किँदा त्यहाँस्थित अधिकांश दुर्गा पूजास्थलमा व्यापक तोडफोड भएको छ । हिंसा भड्किदा कम्तिमा एक सय ५० अल्पसङ्ख्यक परिवारमाथि हमला भएको र उक्त हमलामा परी तीन जना व्यक्तिको ...
२८ असोज २०७८, बिहिबार
इटलीका प्रधानमन्त्री मारिओ ड्राघी, फाइल तस्वीर ।रोम– इटलीमा भएको जि–२० को बैठकले अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको निष्कर्ष निकालेको छ । अफगानिस्तानका विषयमा भएको जि–२० को जुम बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै इटालीका ...
२५ असोज २०७८, सोमबार
ताइवानले आफ्नो देशको भविष्य आफ्ना नागरिकको हातमा रहेको बताएको छ । चीनको दबाबका सामु आफूहरु नझुक्ने ताइवानकी राष्ट्रपतिले बताएकी छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै आफ्नो सम्बोधनमा ताइवानसँग ‘पुनः एकीकरण’ गर्नुपर्ने बताएका थिए । ...