२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

अन्तर्राष्ट्रिय

युद्धबीच नेतान्याहुको युएई भ्रमण दाबी, खाडी क्षेत्रमा नयाँ बहस

जेरुसेलम, वैशाख ३१ गते । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्धका क्रममा गोप्य रूपमा संयुक्त अरब इमिरेट्स (युएई) भ्रमण गरेको दाबी सार्वजनिक भएपछि मध्यपूर्वको कूटनीतिक तथा सुरक्षा समीकरण फेरि चर्चामा आएको छ । इजरायलले उक्त ...

बलुचिस्तानमा भएको झडपमा पाँच जना सैनिक र सात जना आतङ्कवादी गरी १२ जनाको मृत्यु

पाकिस्तान, वैशाख ३१ गते । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा भएको झडपमा पाँच जना सैनिक र सात जना आतङ्कवादी गरी १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले बिहीबार बताएका छन् । आतङ्कवादीहरूले विस्फोटक उपकरण सैनिकहरूको समुह नजिकै ...

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमाः युनिसेफ

बेरुत, वैशाख , ३१ गते। युद्धविराम सम्झौताको बाबजुद गत हप्तामा मात्र लेबनानमा कम्तिमा ५९ जना बालबालिक युद्वको मारमा परेको संयुक्त राष्ट्र सङ्घिय बाल कोष ९युनिसेफ० ले जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिल गत ...

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

बेइजिङ, वैशाख ३१ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार बेइजिङमा भएको बहुप्रतीक्षित शिखर भेटवार्ता औपचारिक मित्रता, कूटनीतिक सङ्केत र गहिरिँदो रणनीतिक अविश्वासबीच सुरु भएको छ । ट्रम्पले सीसँगको सम्बन्धलाई ...

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको बेइजिङमा

बेइजिङ, वैशाख ३० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका क्रममा बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति बेइजिङ पुग्नुभएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले मे १३ देखि ...

होमुर्ज जलमार्गबाट हुने ढुवानी सुरक्षित गर्न बेलायत र फ्रान्सको सयुक्त अभियानमा सहभागी हुने अष्ट्रेलियाको तयारी

क्यानवेरा, वैशाख ३० गते । मध्य–पूर्वमा जारी तनावको बीचमा स्ट्रेट अफ होर्मुजको जलमार्ग हुँदै हुने ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सको नेतृत्वमा सुरु भएको रक्षात्मक बहुराष्ट्रिय सैन्य अभियानलाई समर्थन गर्न अष्ट्रेलिया तयार रहेको बुधबार बताइएकोे ...

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

किएभ, वैशाख ३० गते । युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा भएको रूसी आक्रमणमा परि आठ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बुधबार बताएका छन् । अधिकारीहरुका अनुसार रूसी सेनाले यस क्षेत्रमा करिब ...

राजा चार्ल्सको सम्बोधनमा स्टार्मरको परीक्षा

लन्डन, वैशाख ३० गते । बेलायतका राजा चार्ल्स तृतीयले आगामी वर्षका लागि सरकारको कानूनी तथा नीतिगत कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारीसँगै प्रधानमन्त्री कीर स्टार्मरको राजनीतिक भविष्यबारे पनि चासो बढेको छ । परम्परा, धुमधाम र ऐतिहासिक ...

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

बेइजिङ, वैशाख ३० गते । अमेरिकी राष्ट्रपति डोनाल्डले ट्रम्प चीन भ्रमणमा निस्कँदै गर्दा बेइजिङसँग व्यापार, प्रविधि र भू–राजनीतिक तनावलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने सङ्केत दिनुभएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने बहुप्रतिक्षित शिखर वार्ताअघि ...

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु, एक दर्जन भन्दा बढी घाइते

नयाँदिल्ली, वैशाख ३० गते । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षा र तीव्र हावाको कारण आश्रय लिएको संरचना अचानक ढले पछि तीन बालबालिका सहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै एक दर्जन भन्दा बढी घाइते ...