०८ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते ★   समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न: महासचिव चन्द ★   नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ बिरामीको घुँडाको शल्यक्रिया ★   गाजामा भएको इजरायली हमलामा परी छ जना बालबालिका सहित १९ जनाको मृत्यु ★   चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…. ★   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल ★   तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित ★   चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा साढे चार खर्ब व्यापार घाटा ★   ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? ★   चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप ★   इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान ★   विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित ★   प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्था बारे जानकारी ★   मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५: करिब एक लाख पर्यटक भित्र्याउने तयारी ★   शल्यचिकित्सक समाजको राष्ट्रिय सम्मेलनमा आठ सयभन्दा बढीको सहभागिता ★   गैँडाको आक्रमणबाट मृत्यु

अन्तर्राष्ट्रिय

इजराइली सेनाद्वारा गाजामा बन्धक बनाइएका पाँच जनाको शव फेला

फाइल तस्वीरजेरुसेलम, साउन १० गते । इजराइली सेनाले बिहीबार अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको बताएको छ । सेनाले बन्धक बनाइएका माया गोरेनका साथै ...

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड

साङ्केतिक तस्वीर काठमाडौँ, साउन ९ गते । युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश भूभागमा अत्यधिक तापक्रम बढेपछि युरोपेली सङ्घ (इयू) को जलवायु अनुगमनकर्ताले जुलाई २२ मा लगातार दोस्रो दिन पृथ्वीमा अत्यधिक तातो भएको जनाएको छ ...

राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ: उपराष्ट्रपति ह्यारिस

फाइल तस्वीरवासिङ्टन डिसी, साउन ८ गते । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वार बन्न पर्याप्त समर्थन रहेको बताउनुभएको छ । “आफ्नो पार्टीबाट उम्मेद्वार बन्न आवश्यक समर्थन पाउँदा गौरवान्वित महसुस गरेको ...

बङ्लादेशको विभिन्न सरकारी निकायको वेबसाइट ह्याक

फाइल तस्वीरढाका, साउन ८ गते । बङ्गलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बीच बङ्लादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैँक र प्रहरीको आधिकारिक ‘वेबसाइटहरू द रेजिष्टेन्स’ नामक समूहद्वारा ह्याक गरिएको छ । तिनवटै वेबसाइटहरूमा, “अपरेसन हन्टडाउन, विद्यार्थीहरूको हत्या ...

उपराष्ट्रपति कमलालाई समर्थन गर्दै राष्ट्रपति बाइडेन चुनावी प्रतिस्पर्धाबाट बाहिरिए

फाइल तस्वीरः अमेरिकी राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस । काठमाडौँ, साउन ७ गते । अमेरिकका राष्ट्रपति जो बाइडेनले आगामी चार महिना पछि हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ । राष्ट्रपति बाइडेनको स्वास्थ्य ...

बङ्गलादेशः आरक्षणसम्बन्धी आदेश ‘गैरकानूनी’ ठहर

ढाका, साउन ६ गते । बङ्गलादेशको सर्वोच्च अदालतले यस बर्षको जून ५ मा गरिएको आरक्षणसम्बन्धी फैसलालाई ‘गैरकानुनी’ ठहर गरेको छ । एक महिना पहिले तल्लो अदालतले सन् २०१८ मा सरकारी नोकरीमा आरक्षण नदिनेगरी गरिएको सरकारको ...

लोकतन्त्रका लागि गोली खाएः पूर्वराष्ट्रपति ट्रम्प

फाइल तस्वीरवासिङ्टन, साउन ६ गते । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनको एक ¥यालीमा आफूमाथि भएको घातक आक्रमणलाई उद्धृत गर्दै आफूले ‘लोकतन्त्रका लागि गोली खाएको’ बताउनुभएको छ । अमेरिकी राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवारीको पक्षमा प्रचार ...

कम्बोडियामा साइबरसम्बन्धी अपराध प्रकरणमा फसेका १४ भारतीय नागरिकको उद्धार : भारतीय दूतावास

कम्बोडिया, साउन ६ गते । कम्बोडिया अधिकारीसँगको सहकार्यमा भारतीय दूतावासले साइबर अपराध प्रकरणमा फसेका १४ जना भारतीय नागरिकको उद्धार गरेको छ र उनीहरू चाँडै घर फर्कने भारतीय दूतावासले एक विज्ञप्तिमा जनाएको छ । सामाजिक सञ्जाल ...

बङ्गलादेशको रोजगारीको कोटासम्बन्धी नियमबारे आइतबार फैसला सुनाउने

ढाका, साउन ६ गते । बङ्गलादेशमा व्यापक हिंसा भड्किएपछि सर्वोच्च अदालतले सरकारी जागिरमा आरक्षणको विषयमा दायर गरिएको अपिलबारे आइतबार सुनुवाइ गर्ने भएको छ । प्रहरी र विश्वविद्यालयका विद्यार्थीबीच देशव्यापी झडप हुँदा १५१ जनाको मृत्यु भएको ...

ओसामा बिन लादेनको ‘नजिकका सहयोगी’ पक्राउ

फाइल तस्वीरलाहोर, साउन ४ गते । अल कायदाका संस्थापक एवम् सेप्टेम्बर हमलाका प्रमुख योजनाकर्ता ओसामा बिन लादेनको ‘नजिकका सहयोगी’लाई आज शुक्रबार पक्राउ गरेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् । पञ्जाबको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्तका आतङ्कवाद ...