२० साउन २०८१, आइतबार
फाइल तस्वीर मस्को, साउन २० गते । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार अन्तर्राष्ट्रिय यातायात कोरिडोरको विकास गर्ने योजना सार्वजनिक गर्नुभएको छ । “हामी बाल्टिक र बेरेन्ट्स समुद्रबाट फारसको खाडी र हिन्द महासागरको किनारसम्म ‘सिमलेस रेल’ ...
२० साउन २०८१, आइतबार
फाइल तस्वीर लेबनान, साउन २० गते । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई उपलब्ध टिकटमा जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको छ । यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि ...
१८ साउन २०८१, शुक्रबार
फाइल तस्वीरमनिला, साउन १८ गते । फिलिपिन्सको राजधानी मनिलाको चाइनाटाउनस्थित एक भवनमा शुक्रबार बिहान आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । मनिलाको बिनोन्डोमा बिहान लागेको आगो नियन्त्रणका लागि १४ वटा दमकल र अग्नि नियन्त्रकलाई ...
१८ साउन २०८१, शुक्रबार
फाइल तस्वीरदेहरादून, साउन १८ गते । भारतमा मनसुनी वर्षाले निम्त्याएको आकस्मिक बाढीले १३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरूले देहरादून क्षेत्रमा बाढीमा फसेका सयौं तिर्थयात्रीहरूको हेलिकप्टरको माध्यमबाट उद्धार गरिएको बताएका छन् । ...
१७ साउन २०८१, बिहिबार
नयाँदिल्ली, साउन १७ गते । भारतको हिमाञ्चल प्रदेशमा छोटो अवधिको अत्यधिक वर्षापछि आएको बाढीका कारण शिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । हिमाञ्चलका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्कुले उद्धार र राहत ...
१६ साउन २०८१, बुधबार
फाइल तस्वीरतेहरान, साउन १६ गते । हमासले बुधबार नवनिर्वाचित प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी भएको केही क्षणपछि हमासका राजनीतिक विभाग प्रमुख इानियाको इजरायली आक्रमणमा मृत्यु भएको छ । “हाम्रो अभियानको प्रमुख मुजाहिद इस्माइल हानिया नयाँ इरानी ...
१६ साउन २०८१, बुधबार
फाइल तस्वीर । नयाँ दिल्ली, साउन १६ गते । वायनाडमा पहिरोमा परी अहिलेसम्म १३० जनाको मृत्यु भएको छ भने अझै २२० जना सम्पर्कविहीन रहेका भारतीय सञ्चारमाध्यममा बताइएको छ । केरलाको वायनाडमा भारी वर्षाका कारण सोमबार ...
१३ साउन २०८१, आइतबार
साङ्घार्ई, साउन १३ गते । मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएको र ११ जनाको मृत्यु हुनुका साथै कम्तिमा एक जना अझै बेपत्ता रहेको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यम (सिसिटिभी) ले ...
१३ साउन २०८१, आइतबार
फाइल तस्वीरप्यालेस्टाइन, साउन १३ गते । लेबनानबाट प्रहार गरिएको रकेटले इजरायली कब्जामा रहेको गोलान हाइट्समा १२ युवाहरूको ज्यान गएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो शनिबार एक विद्यालयमा इजरायली हमलामा ३० जनाको ...
१३ साउन २०८१, आइतबार
ढाका, साउन १३ गते । बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई आइतबार हिरासतबाट रिहा नगरेसम्म प्रदर्शन पुनः सुरु गर्ने चेतावनी दिएको छ । प्रहरी र अस्पतालबाट प्राप्त एएफपीको तथ्याङ्कअनुसार गत हप्ता भएको हिंसामा कम्तीमा ...