०१ जेठ २०८३, शुक्रबार
तेहरान, जेठ १ गते । संयुक्त राज्य अमेरिकाले युद्ध अन्त्य गर्ने इरानको १४ बुदे शान्ति प्रस्तावलाई अस्वीकार गरेको इरानी दैनिक अखबार तेहरान टाइम्सले शुक्रबार रिपोर्ट गरेको छ । इरानले दुई चरणको वार्ता प्रक्रियाको प्रस्तावसहित उक्त ...
०१ जेठ २०८३, शुक्रबार
किन्शासा, जेठ १ गते । कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारीहरू उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार हालसम्म २४६ वटा संदिग्ध सङ्क्रमण देखिएको छ भने कम्तीमा ६५ ...
०१ जेठ २०८३, शुक्रबार
मस्को, जेठ १ गते । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आगामी चीन भ्रमणको तयारी लगभग सम्पन्न भएको र आधिकारिक मिति चाँडै घोषणा हुने अपेक्षा गरिएको रूसी समाचार एजेन्सी तासले क्रेमलिनलाई उदृत गर्दै जनाएको छ । पत्रकारहरु ...
०१ जेठ २०८३, शुक्रबार
नयाँदिल्ली, जेठ १ गते । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेको छ । भारतीय सरकारी तेल कम्पनीहरूले शुक्रबार पेट्रोल र डिजेलको मूल्यमा तीन प्रतिशतभन्दा बढी वृद्धि ...
०१ जेठ २०८३, शुक्रबार
नयाँदिल्ली, जेठ १ गते । मध्यपूर्वमा बढ्दो तनाव, तेल आपूर्ति अनिश्चितता र विश्व व्यापारिक व्यवस्थामा देखिएको फेरबदलबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पाँच राष्ट्रको महत्त्वपूर्ण विदेश भ्रमण सुरु गर्नुभएको छ । संयुक्त अरब इमिरेट्सबाट सुरु ...
०१ जेठ २०८३, शुक्रबार
इस्लामावाद, जेठ १ गते । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु, हुनुका सनथै २१ जना घाइते भएको जनाइएको छ । बिहीबार राति पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा आत्मघाती ...
०१ जेठ २०८३, शुक्रबार
बेइजिङ, जेठ १ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको दाबी गर्नुभएको छ । विश्वका दुई प्रमुख आर्थिक शक्तिबीच व्यापार, प्रविधि, उड्डयन र ...
०१ जेठ २०८३, शुक्रबार
बेइजिङ, वैशाख ३१ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङले स्ट्रेट अफ हर्मुज खोल्न अमेरिकालाई सहयोग गर्ने बताएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बताउनुभएको छ । भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले अमेरिका र इजरायलविरुद्धको युद्धमा इरानलाई ...
०१ जेठ २०८३, शुक्रबार
बेइजिङ, वैशाख ३१ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको वार्ता ‘अत्यन्त सकारात्मक’ भएको बताउनुभएको छ। चीनको तीन दिने भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति ट्रम्पलेचिनियाँ समकक्षीसँगको भेटपछि यस्तो प्रतिक्रिया व्यक्त गर्नुभएको ...
३१ बैशाख २०८३, बिहिबार
नयाँदिल्ली, वैशाख ३१ गते । घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि नियन्त्रणमा राख्ने उद्देश्यसहित भारतले चिनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ । विश्वका सबैभन्दा ठूला चिनी उत्पादकमध्ये एक भारतले सेप्टेम्बरको अन्त्यसम्मका लागि निर्यात ...