०२ जेठ २०८३, शनिबार
राष्ट्रसङ्घ, जेठ २ गते । सोमालियामा गम्भीर खाद्य सङ्कट गहिरिँदै गएको भन्दै संयुक्त राष्ट्रसङ्घअन्तर्गतका विभिन्न मानवीय एजेन्सीहरूले तत्काल सहायता विस्तार गर्न विश्व समुदायसँग आग्रह गरेका छन् । खाद्य तथा कृषि सङ्गठन, मानवीय सहायता समन्वय कार्यालय, ...
०२ जेठ २०८३, शनिबार
वासिङ्टन, जेठ २ गते । अमेरिकाले पोल्याण्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेपछि युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा सुरु भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकास्थित चार हजारभन्दा बढी सैनिकलाई अस्थायी रूपमा ...
०२ जेठ २०८३, शनिबार
मस्को, जेठ २ गते । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुई दिने भ्रमणको कार्यक्रम मे १९–२० सम्मलाई तय भएको क्रेमलिनले शनिबार जनाएको छ ।भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग भेटी मस्को ...
०२ जेठ २०८३, शनिबार
न्युयोर्क, जेठ २ गते । विश्वभरका शेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ । तेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजारहरू दबाबमा परेका हुन् । विशेषगरी कृत्रिम ...
०२ जेठ २०८३, शनिबार
नाइजेरिया, जेठ २ गते । उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा सशस्त्र आतंकवादीहरूले दर्जनौं स्कूले बच्चाहरूलाई अपहरण गरेको र हाल उनीहरूको अवस्था अज्ञात रहेको जनाइएको छ । नाइजेरियाको मुसा गाउँको प्राथमिक विद्यालय बाट ३५ देखि ४३ जना ...
०२ जेठ २०८३, शनिबार
वासिङ्टन, जेठ २ गते । लेबनानमा जारी इजरायली आक्रमणको बीचमा इजरायल र लेबनानले आगामी ४५ दिनका लागि युद्धविराम विस्तार गर्न सहमत भएको अमेरिकी विदेश विभागले जानकारी दिएको छ । अमेरिकी विदेश विभागका प्रवक्ता टोमी पिगटले ...
०२ जेठ २०८३, शनिबार
बर्लिन, जेठ २ गते । अमेरिकाले लगाएको उच्च भन्सार शुल्कका कारण बढेको आयात लागतको असर अहिले प्रत्यक्ष रूपमा अमेरिकी उपभोक्तामाथि पर्न थालेको छ । अमेरिकामा सञ्चालनमा रहेका अधिकांश जर्मन कम्पनीहरूले अतिरिक्त लागत धान्न आफ्ना उत्पादन ...
०२ जेठ २०८३, शनिबार
बेइजिङ, जेठ २ गते । चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । यो रकेट उत्तरपश्चिम चीनस्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट दिउँसो १२:३३ बजे (बेइजिङ समयअनुसार) प्रक्षेपण ...
०२ जेठ २०८३, शनिबार
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की किएभ, जेठ १ गते । रुस र युक्रेनले शुक्रबार २०५/२०५ जना युद्धबन्दी आदानप्रदान गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताअघि ठूलो स्तरको युद्धबन्दी आदानप्रदानको घोषणा गरेपछि भएको यो पहिलो ...
०२ जेठ २०८३, शनिबार
नयाँदिल्ली, जेठ १ गते । इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार मध्यपूर्वमा द्वन्द्व समाधान गर्न चीनलगायत कुनै पनि सहयोगका लागि आफू तयार रहेको बताउनुभएको छ । इरान र अमेरिकाबीचको तनाव कम गर्न अहिलेसम्म पाकिस्तान मध्यस्थकर्ता रहँदै ...