१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

मनोरञ्जन

‘मिस वर्ल्ड’ प्रतियोगिता अनिश्चितकालका स्थगित

काठमाडौं – ‘मिस वर्ल्ड’ प्रतियोगिता स्थगित भएको छ । केही प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण भएपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको हो । मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै ९० दिनभित्र अवस्था ...

सेक्स एण्ड द सिटी’का हिरो क्रिसमाथि यौन उत्पीडनको आरोप

बीबीसी – अमेरिकी अभिनेता क्रिस नोथमाथि यौन उत्पीडनको आरोप लागेको छ । बीबीसीका अनुसार सन् २००४ र २०१५ मा क्रिसले बलात्कार गरेको आरोप दुई महिलाले लगाएका हुन् । उनीहरूले कथित बलात्कारको विवरणहरू हलिउड रिपोर्टरहरूलाई दिएका ...

सन्धुले जितिन् मिस युनिभर्स–२०२१ को उपाधि

काठमाडौं – भारतकी सुन्दरी हरनाज कौर सन्धुले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स–२०२१ को ताज जितेकी छन् । सोमबार इजरायलको इएलाटमा आयोजित ७० औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि ...

विवाह बन्धनमा बाँधिए कटरिना केफ र विक्की कौशल

कटरिना केफ र विक्की कौशल विहीबार सवाई माधोपुरमा विवाह बन्धनमा बाँधिएका छन् । यो विशेष समारोहका लागि कटरिना केफ र विक्की कौशल दुवैले सब्यसाचीको आउटफिटलाई चयन गरेका थिए । समाचारअनुसार नवविवाहित जोडीले दुईवटा भव्य रिसेप्शन ...

कट्रिनाको बिहेमा सुरक्षाको जिम्मा सलमानका बडिगार्ड सेरालाई

एजेन्सी – बलिउड अभिनेत्री कट्रिना कैफको बिहेस्थल सुरक्षाको जिम्मा सलमान खानका बडिगार्ड शेरालाई दिइएको छ । सलमान र कट्रिना साथी हुन् । आफ्नी साथीको बिहेमा सलमानले नै शेरालाई सहयोगका लागि अह्राएका भारतीय मिडियाले लेखेका छन् ...

‘एरर्स अफ गड’ चलचित्रको टिजर युट्युब च्यानलमार्फत् सार्वजनिक

काठमाडौं – नेपाली चलचित्र ईओजी (एरर्स अफ गड) को टिजर सार्वजनिक गरिएको छ । प्रकु पाण्डेद्वारा निर्देशित उक्त सिनेमा कलासी प्रोडक्सनले बनाएको हो । यस चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । ...

अभिनेत्री पूजा शर्मा र मोडेल लामाको ‘जुलेबी’ सार्वजनिक

काठमाडौं – अभिनेत्री पूजा शर्मा र मोडेल प्रदीप लामा अभिनित गीत ‘जुलेबी’ सार्वजनिक भएको छ । प्रेमकथा देखाउन खोजिएको भिडियोमा पूजा र प्रदीपको रोमान्स सुहाउँदो छ । अस्मिता अधिकारी र अमृत घोेले लामाकोे स्वर, शंकर ...

‘प्रेम गीत ३’ रिलिज हुने मिति तोकियो

काठमाडौं —निर्माता सन्तोष सेनको ‘प्रेम गीत ३’ फिल्म आगामी फागुनमा रिलिज हुने पक्का भएको छ । सन्तोष सेनको अनुसार फिल्मको रिलिज हुने मिति १३ फागुन तोकिएको हो । ‘प्रेम गीत ३’ फिल्म नेपालसँगै भारतमा पनि ...

‘लम्फू’ फिल्म सार्वजनिक

काठमाडौं —गोपालचन्द्र लामिछाने निर्देशन गर्नुभएको ‘लम्फू’ फिल्म सार्वजनिक भएको छ । युट्युबमार्फत बाहिर आएको ‘लम्फू’ फिल्म ट्रेन्डिङमा पर्न सफल भएको छ । केही दिनअगाडि सार्वजनिक फिल्म समाचार तयार गर्दासम्म १० लाख बढी भिउज कमाउदै युट्युवमा ...

सुदिपकुमार थकालीको ‘एक बचन बोल्दैमा’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं — गायक सुदिपकुमार थकालीको गीत ‘एक बचन बोल्दैमा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । तामाङ सेलो शैलीमा आधारित गीतमा आँशु लामाको शब्द, सङ्गीत छ । गीतमा संगीत संयोजन नोर्बु शेर्पाको रहेको छ । भिडियोमा ...