१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

शिक्षा

विदेश पढ्न जानेले एक महिनामै लगे ३२ अर्ब ७६ करोड

फाइल तस्वीरकाठमाडौँ, असोज २९ गते । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ । ...

त्रिविको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ, असोज २६ गते । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । खोजविन समितिले आज आइतबार सरकारलाई पेश गरेको प्रतिवेदनमा करिब २४ सय रोपनी जग्गा हिनामिना तथा अतिक्रमण भएको ...

बजेट अभावले छोरी शिक्षा बिमा कार्यक्रम प्रभावित

फाइल तस्वीरजनकपुरधाम, असोज १७ गते । मधेस प्रदेश सरकारले सात वर्ष अघि ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजना अन्तर्गत सुरु गरेको छोरी शिक्षा बिमा कार्यक्रममा बजेट अभावका कारण स्थगित गरिएको छ । मधेश प्रदेश सरकारले चालु ...

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर, असोज ११ गते । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी ...

आज बिदाको दिनमा पनि एनओसीले सेवाग्राहीलाई सेवा दिंदै

फाइल तस्वीरकाठमाडौँ, असोज १ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अध्ययन अनुमतिपत्र (एनओसी) जारी राखेको छ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुको अनुरोधमा आज शिक्षा मन्त्रालयको एनओसी शाखाले एनओसी जारी राखेको हो । उक्त ...

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

भक्तपुर, असोज १ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि ...

त्रिभुवन विश्वविद्यालय पढाई बन्द, कार्तिक दोस्रो सातादेखि पढाइ सञ्चालन गर्ने

फाइल तस्वीरकाठमाडौँ, भदौ २६ गते । देशकै सबैभन्दा पूरानो कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय आगामी कार्तिक १० गतेसम्म सबै पठनपाठन बन्द गरेको छ । देशमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रम र विकसित विषम परिस्थितिलाई मध्यनजर गर्दै त्रिविविले आगामी ...

अपाङ्गता भएका बालबालिकालाई घरमै विद्यालय

महोत्तरी, भदौ १३ गते । “हमरा नई लगैछल जे हमर बेटी बाज सकत, मुदा एकर जिनगीमे कायापलट भगेल,” (मलाई लाग्दैनथ्यो, हाम्री छोरी बोल्न सक्नेछिन्, तर उनको जिन्दगीमा नसोचेको प्रगति भयो) जलेश्वर नगरपालिका–११ पिगौनाको वनटोलबा बस्तीकी ...

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

कञ्चनपुर, भदौ १२ गते । कञ्चनपुरको लालझाँडी गाउँपालिका–३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पनि अन्य विद्यार्थीहरुसँगै कक्षाकोठामा राखिएको छ । यस्ता विद्यार्थीका लागि छुट्टै शिक्षकको व्यवस्था गरिए पनि अन्य विद्यार्थीहरुसँगै राखेर पढाइन्छ ...

त्रियासी जना विपन्न छात्रालाई शैक्षिक सामग्री वितरण

रामेछाप, भदौ ११ गते । मन्थली नगरपालिका–१ का समाजसेवी श्याम सुवेदीले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा अध्ययनरत ८३ विपन्न छात्रालाई नगद तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको छ । हरितालिकाको अवसर पारेर उहाँले एक कार्यक्रमका बीच ...