०४ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बाढीले भेडीगोठका २६ बाख्रा पुरिए ★   रास्वपाको केन्द्रिय समितिको बैठक आज बस्दै ★   नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख ९० हजारमाथि ★   वीरगञ्जको जनजीवन सामान्य हुँदै ★   हलगोरु पाल्ने किसानलाई पोखरा महानगरको अनुदान ★   बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै ★   उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा ★   एक करोड १५ लाख लिटर दूध प्रशोधन ★   बिस्काःसगुन जात्रा सम्पन्न ★   धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु ★   देशमा आज स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव ★   शिक्षक आन्दोलनः वार्ताको ढोका खोल, समाधानको चाबी संवाद नै हो ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   बुद्धिष्ट इन्टरनेसनल ट्राभल जेठ १० गतेदेखि ★   बालविवाह रोक्न सक्रिय किशोरकिशोरी नै जोखिममा ★   मकवानपुरमा यात्रुबाहक बस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी ★   नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व सङ्कलन ★   यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर ★   सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट ★   तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

शिक्षा

कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु, चार लाख ९१ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौँ, वैशाख १४ गते । आज शुक्रबारदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु हुँदैछ । आज बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस ...

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

काठमाडौँ, वैशाख ११ गते । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्न स्वयंसेवक परिचालन गरेको छ । ...

सार्वजनिक शिक्षा रूपान्तरणका लागि राष्ट्रिय अभियान

काठमाडौँ, वैशाख १० गते । शिक्षा अधिकार तथा सार्वजनिक शिक्षा रूपान्तरणका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले नेपालको सार्वजनिक शिक्षा सुधार गर्न अभियान सञ्चालन गर्ने भएको छ । एनसिईले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी शिक्षाका ...

पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोगमा ल्याए कारबाही गरिने

गोरखा, वैशाख ६ गते : गोरखा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयले पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नै नगरेका पाठ्यक्रम पुस्तक प्रयोगमा ल्याएको पाइए कानुनबमोजिम कारबाही गर्ने भएको छ । नगरपालिकाको शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्काका अनुसार नगर ...

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन कक्षा एकदेखि अङ्ग्रेजी माध्यममा अध्यापन

फाइल तस्वीर टीकापुर, वैशाख : कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो शैक्षिक वर्षमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने भएको छ । पालिकाले सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि ...

अभिभावकको प्रयासमा सुधारिएको सामुदायिक विद्यालय

धरान, वैशाख ५ गते : सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र विद्यार्थी आकर्षित हुन्छन् भन्ने उदाहरण बनेको छ, धरान उपमहानगरपालिका–१२ स्थित ‘पब्लिक हाइस्कुल’ । ...

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्री

फाइल तस्वीरकाठमाडौँ वैशाख ४ गतेः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताउनुभएको छ । विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझाव ...

प्रधानमन्त्री एवम त्रिविविका कुलपतिद्वारा रेक्टर र रजिष्ट्रार नियुक्त

फाइल तस्वीरकाठमाडौँ — देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको रिक्त रेक्टर पदमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त हुनुभएको छ । त्रिविका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले त्रिविविका कुलपति समेत रहनुभएका ...

वैशाख २ गतेदेखि भर्ना अभियान : सबै जिल्लामा पुर्याइयो पाठ्यपुस्तक

काठमाडौँ — नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का ...

अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका ...