२५ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कालीगण्डकी करिडोर: म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै ★   घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो ★   ‘कि सङ्कटमा पार्टी सम्हाल, कि ठाउँ छाड’ ★   धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति ★   ठगीको अभियोगमा दुई पक्राऊ ★   आज फाल्गुनन्द जयन्ती मनाइँदै ★   महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन् : राष्ट्रपति पौडेल ★   कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती ★   राष्ट्रपति पौडेल आज अजरबैजान जाने ★   आजको मौसमः देशभरको मौसम सामान्यतया सफा रहने ★   सरकारमा रहे पनि काङ्ग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन्ः नेता डा कोइराला ★   अध्यक्ष नेपाल भेनेजुयला भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता ★   रास्वपाले उपनिर्वाचन लक्षित कार्यक्रम गर्ने ★   गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइयो ★   प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैनः नेता निधि ★   व्यवसायीद्वारा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडानको माग ★   अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडः समूहगतमा नेपाली र व्यक्तिगत स्पर्धामा चिनियाँ खेलाडी च्याम्पियन ★   पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा ★   प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागिः एमाले ★   दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपा केन्द्रीय समितिको निर्णय

शिक्षा

‘संस्कृत भाषा ज्ञानको भण्डार हो’: शिक्षामन्त्री राई

धरान — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संस्कृत भाषा संसारकै सर्वोत्कृष्ट भाषामध्ये एक भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । पण्डित छविलाल पोखरेल बालमाया स्मृति प्रतिष्ठानले आज धरान–१४ स्थित पिण्डेश्वर विद्यापीठमा आयोजना गरेको स्मारक ...

चिकित्साशास्त्र पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

फाइल तस्वीरकञ्चनपुर — शुक्लाफाँटा नगरपालिकाले चिकित्साशास्त्र (एमबिबिएस) अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । गरिब तथा जेहेन्दार एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि नगरपालिकाले आवेदन माग गरेको छ । छात्रवृत्तिका लागि नगरपालिका ...

गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षणमा जोड

भोजपुर — टेम्केमैयुङ गाउँपालिका–४ नागीले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । गाउँपालिकाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा जोड दिँदै गुणस्तरमा सुधार ल्याउन पहल थालेको हो । ...

बोर्डद्वारा शैक्षिक प्रमाण–पत्र गलत भए सच्याउन आग्रह (सूचना सहित)

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात गलत भए सच्याउन आग्रह गरेको छ । बोर्डले आज बिहिबार एक सूचना जारी गर्दै एसएलसी, माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को ...

शैक्षिक गुणस्तर सुधार गर्न अक्षयकोष स्थापना

पाँचथर — अभिभावकले बालबालिकालाई अङ्ग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयतर्फ लैजान थालेपछि पाँचथरको एक विद्यालयका प्रधानाध्यापक दम्पतीले अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनका लागि अक्षयकोष स्थापना गरेका छन् । कुम्मायक गाउँपालिका–१ खाल्डेस्थित खाल्डे माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एगेन्द्रबहादुर खड्का ...

छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नगरपालिकाको नीति

फाइल तस्वीरनवलपरासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति तथा कार्यक्रम नगरपालिकाले बनाएको हो । नगरपालिकाको कोषबाट तलब, ...

विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ

भरतपुर — चितवनस्थित भरतपुर महानगरपालिकाले विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्यालयबाट विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ गरिएको हो । महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको विद्यार्थीसँग मेयर कार्यक्रमको शुक्रबार महानगर ...

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

तस्वीरमा त्रिविका निमित्त उपकुलपति डा शिवलाल भुसाल र युइएसटिसीका कुलपति जेङ्गयोङ्ग । काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बीच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ...

शैक्षिक प्रमाणपत्रहरू अब अनलाइन प्रणालीमार्फत प्राप्त गर्न सकिने

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिने शैक्षिक प्रमाणपत्रहरू अब अनलाइन प्रणालीमार्फत प्राप्त गर्न सकिने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपिलगायतका सेवाहरु अनलाइन प्रणालीमार्फत् नै ...

त्रिविद्वारा २०८० का लागि शैक्षिक क्यालेन्डर सार्वजनिक

फाइल तस्वीरकाठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको चार वर्षे वार्षिक प्रणाली र आठ सेमेष्टर प्रणाली तथा ...