१७ जेठ २०८३, आइतबार
चितवन, जेठ १६ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले ल्याउने बजेट उद्योगमैत्री हुने बताउनुभएको छ । आज प्रिफ्याव प्यानल नेपाल उद्योगको अनुगमन निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले प्रदेश सरकारले उद्योगीको हितमा बजेट ...
१६ जेठ २०८३, शनिबार
बागमती, जेठ १५ गते । सरकारले बजेटमा बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाउने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै ...
१६ जेठ २०८३, शनिबार
चितवन, जेठ १५ गते । गणतन्त्र दिवसका अवसरमा आज चितवनको माडीमा ‘माडी मौलिक सांस्कृतिक उत्सव’ आयोजना गरिएको छ । माडी प्रज्ञा प्रतिष्ठानको आयोजना तथा माडी नगरपालिकाको प्रवर्द्धनमा भएको उत्सवले आज वसन्तपुर बजारलाई सांस्कृतिकमय बनाएको हो ...
१५ जेठ २०८३, शुक्रबार
नुवाकोट, जेठ १५ गते । नुवाकोटमा सवारी दुर्घटनामा एक जनाको निधन भएको छ । बिहीबार साँझ भएको जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका सिराहा सुखीपुरी–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको हो । गम्भीर ...
१३ जेठ २०८३, बुधबार
चितवन, जेठ १३ गते । क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरको औषधि अभाव भएको छ । विश्वव्यापी रुपमा प्रभावित भएका क्यान्सर उपचारका केही औषधि अस्पतालमा नै अभाव भएका हुन् । ...
१३ जेठ २०८३, बुधबार
मकवानपुर, जेठ १२ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिकीकरण गर्नुभएको छ । बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा प्रदेश प्रमुख देवकोटाले ...
१२ जेठ २०८३, मङ्गलबार
बागमती, जेठ १२ गते । बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले यही जेठ १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रमको ...
१२ जेठ २०८३, मङ्गलबार
चितवन, जेठ ११ गते । चितवनका मुख्य सडकका जोखिमयुक्त चोक तथा क्षेत्रमा सडक सुरक्षा बढाउन ‘रेट्रोरिफ्लेक्टिभ स्प्रिङ पोस्ट’ जडान गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर, टाँडी, पर्सा बजारलगायतका स्थानमा सम्भावित सवारी दुर्घटना न्यूनीकरणका लागि रेट्रोरिफ्लेक्टिभ ...
१२ जेठ २०८३, मङ्गलबार
मकवानपुर, जेठ ११ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गरिबलाई गरिखाने वातावरण बनाउने किसिमको ल्याइने बताउनुभएको छ । मुख्यमन्त्री बानियाले प्रदेश सरकारले गरिब, किसानको पक्षमा आगामी ...
११ जेठ २०८३, सोमबार
चौतारा, जेठ ११ गते । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ । दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, ...