काठमाडौँ, वैशाख ७ गते । नेपाली काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । बैठक आज सोमबार दिउँसो ३ बजेका लागि आह्वान गरिएको हो ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा समसामयिक विषयवस्तुबारे छलफल हुने बताइएको छ ।