१५ जेठ २०७९, आइतबार
पेरिस– च्याम्पियन लिगको उपाधी रियल मड्रिडले जितेको छ । लिभरपुललाई हराउँदै रियलले १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको हो ।यो कीर्तिमानी उपाधीका लागि लिभरपुललाई हराउन १ गोल नै काफि भयो । निकै ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल ट्वान्टी–२० क्रिकेट लिगको फ्रेन्चाइज टोली किन्न टेण्डर आह्वान गरेको छ । यसैवर्ष आगामी असोज महिनामा आयोजना गर्ने नेपाल ट्वान्टी–२० क्रिकेट लिगको फ्रेन्चाइज टोली किन्न टेण्डर आह्वान गरेको ...
११ जेठ २०७९, बुधबार
काठमाडौं – नेपाल क्रिकेट सङ्घले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक वृद्धि गरेको छ । क्यान कार्यसमितिको बैठकले हिजो गरेको निर्णयअनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको मासिक पारिश्रमिक १० हजारका दरले ...
१० जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – नेपाली फुटबलको राष्ट्रिय टिमका कप्तान किरण लिम्बु यसपटक राष्ट्रिय टिममा नअटाएपछि एन्फाले नवयुग श्रेष्ठलाई राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी लिएको छ । एन्फाले आजमात्रै नवयुगलाई राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी दिएको हो । ...
०८ जेठ २०७९, आइतबार
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सिजनको अन्तिम खेलमा सानदार जित निकाल्दै सिजनको सुखद अन्त्य गरेको छ । फ्रेन्च लिग वान च्याम्पियन अन्तर्गत घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले मेट्जलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै ...
०५ जेठ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा महिला टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला प्रतियोगिता सञ्चालन भैरहेको छ । स्वदेशी टिम नेपाल र युगाण्डाबीच जारी खेलमा टस जितेर व्याटिङ गरिरहेको छ । नेपालले युगाण्डासँग गृह मैदानमा ...
२५ बैशाख २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय टोलीका खेलाडी र मुख्यप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीच उत्पन्न विवादलाई समाधान गर्न अखिल नेपाल फुटबल संघ एन्फाले कार्यदल गठन गरेको छ । तीनसाता अघि राष्ट्रिय टिमका रोहित चन्दलाई राष्ट्रिय टोलीबाट ...
२४ बैशाख २०७९, शनिबार
काठमाडौं – कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा आज शनिबार भएको दोस्रो एकदिवसीय खेलमा नेपालले जिम्बाब्वेलाई हराएको छ । नेपालले पाहुना टिम जिम्बाब्वेमाथि नौ विकेटको सहज जित निकालेको हो । यो खेलसँगै नेपालले श्रृङ्खला १–१ को ...
२३ बैशाख २०७९, शुक्रबार
एजेन्सी – आईपीएल २०२२ को ५० औं खेलमा सनराइजर्स हैदरावाद दिल्ली क्यापिटल्ससँग २१ रनले पराजित भएको छ । उक्त खेलमा हैदरावादले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले २०७ ...
२३ बैशाख २०७९, शुक्रबार
दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबल टेनिस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार माल्दिभ्स जाने भएको छ । अखिल नेपाल टेबल टेनिस सङ्घका उपाध्यक्ष धर्ममान वज्राचार्यको नेतृत्वमा माल्दिभ्स जान लागेको टिममा आठ खेलाडी छन् । ...