०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

खेलकुद

पोखरामा आहारारा गोल्पकप फुटबलको २० औं संस्करण सुरु

पोखरा – आहारारा गोल्डकपको २० औं संस्करण आजबाट पोखरामा सुरु भएको छ । पोखरा रङ्गशालामा सुरुभएको यस प्रतियोगिताको उद्घाटन खेलमा अहिल आयोजक सहारा र विभागीय टोली एपीएफबीच भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनगर गर्दै ...

सन्दीपको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ क्यानलेआगामी फेब्रुअरीमा ओमानमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा भएको छ । क्यानले आज बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । सन्दीपले ...

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफको पोल्टामा

काठमाडौं — सशस्त्र प्रहरी बल (एपीएफ) ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ । उपाधिको होडमा रहेको अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई २१ रनले पाखालगाउँदै एपीएफले उपाधि जित्न सफल भएको हो ...

सहिद स्मारक ‘ए’ डिभिजन लिगः रेलिगेनबाट जोगिन ब्रिगेड ब्वाइज, च्यासल र पुलिस क्लब जितको खोजीमा

काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुने भएका छन् । आइतबार दिउँसो १ बजे सुरु हुने पहिलो खेल साविक च्याम्पियन मछिन्द्र क्लब र बिग्रेड ब्वाइज क्लबबीच ...

पीएसजीले सहज जित निकाल्दै तालिकाको शीर्षस्थानमा सुरक्षित

फ्रेन्च लिग वान फुटबल अन्तर्गत गए राति भएको खेलमा शीर्षस्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्रेस्टलाई २–० गोलको सहज जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा ३२औं मिनेटमा पीएसजीका लागि केलियन एमबाप्पेले गोल गर्दै ...

बार्सिलोनालाई स्तब्ध पार्दै रियल मड्रिड फाइनलमा

बार्सिलोनालाई पराजित गरेर रियल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा रियल मड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२ ले पराजित गरेको हो । रियलले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित ...

माघ पहिलो सातादेखि आहा रारा गोल्डकप पोखरामा हुने

कास्की– मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करण आगमी माघ ६ गतेदेखि सुरु हुने भएको छ । पोखरामा आयोजना हुनलागेको उक्त प्रतियोगितामा यसपालि १० टिम सहभागी हुने हुने जनाइएको छ ...

मच्छिन्द्रलाई फ्रेन्ड्स क्लबको आत्मघाती गोल उपहार

काठमाडौं – जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज शनिबार भएको खेलमा मच्छिन्द्र क्लबले बाजि मारेको छ । फ्रेन्ड्स क्लबको आत्मघाती गोल उपहार पाएर मच्छिन्द्रले स्पष्ट ३ अङ्क बटुलेको छ । मच्छिन्द्र १–० गोलले ...

हिमालयन शेर्पाले तीन अङ्क बटुल्दै पाँचौं स्थानमा उक्लियो

काठमाडौं – राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लबले नवप्रवेशी सातदोबाटो युथ क्लबमाथि जित दर्ता गरेको छ । यो जितसँगै शेर्पा पाँचौं स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ ...

आजबाट सातौं चरणका खेल हुँदै, पहिलो खेलमा एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा आजबाट सातौं चरणका खेल हुँदै छन् । पहिलो खेल विभागीय डर्बी क्लब एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने हुँदैछन् । आर्मीले क्लब लाइसेन्स पाए पनि यो ...