०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

खेलकुद

यु–१९ महिला विश्वकप छनोटः नेपाल जितको लक्षका साथ कतारसँग भिड्ने

फाइल तस्वीरनेपाली महिला क्रिकेट टिमले यु–१९ महिला टी–२० विश्वकप छनोटमा भोलि कतारविरुद्ध मैदान उत्रिने भएको छ । यु–१९ महिला टी–२० विश्वकप छनोट प्रतियोगिता खेल्न मलेसिया उठ्नु अघि नेपाली टिमले शीर्षस्थानमा रहने योजना बनाएको छ । ...

खेलकुदमा साढे २ अर्ब रुपैयाँ बजेट विनियोजन, कीर्तिपुरमा फ्लड लाइट जडान गरिने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई खेलकुदतर्फ दुई अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने ...

कीर्तिमानी रच्दै च्याम्पियन लिगको उपाधीमाथि रियलको कब्जा

पेरिस– च्याम्पियन लिगको उपाधी रियल मड्रिडले जितेको छ । लिभरपुललाई हराउँदै रियलले १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको हो ।यो कीर्तिमानी उपाधीका लागि लिभरपुललाई हराउन १ गोल नै काफि भयो । निकै ...

नेपाल ट्वान्टी–२० लिग: क्यानद्वारा फ्रेन्चाइज टोली किन्न टेण्डर आह्वान

फाइल तस्वीरकाठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल ट्वान्टी–२० क्रिकेट लिगको फ्रेन्चाइज टोली किन्न टेण्डर आह्वान गरेको छ । यसैवर्ष आगामी असोज महिनामा आयोजना गर्ने नेपाल ट्वान्टी–२० क्रिकेट लिगको फ्रेन्चाइज टोली किन्न टेण्डर आह्वान गरेको ...

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक वृद्धि

काठमाडौं – नेपाल क्रिकेट सङ्घले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक वृद्धि गरेको छ । क्यान कार्यसमितिको बैठकले हिजो गरेको निर्णयअनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको मासिक पारिश्रमिक १० हजारका दरले ...

नेपाली फुटबलको राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी नवयुगलाई

फाइल तस्वीरकाठमाडौं – नेपाली फुटबलको राष्ट्रिय टिमका कप्तान किरण लिम्बु यसपटक राष्ट्रिय टिममा नअटाएपछि एन्फाले नवयुग श्रेष्ठलाई राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी लिएको छ । एन्फाले आजमात्रै नवयुगलाई राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी दिएको हो । ...

एम्बाप्पेको ह्याट्रिक, मेट्जविरुद्ध पीएसजीको सहज जित

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सिजनको अन्तिम खेलमा सानदार जित निकाल्दै सिजनको सुखद अन्त्य गरेको छ । फ्रेन्च लिग वान च्याम्पियन अन्तर्गत घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले मेट्जलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै ...

महिला टी–२० : युगाण्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै

फाइल तस्वीर काठमाडौं – कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा महिला टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला प्रतियोगिता सञ्चालन भैरहेको छ । स्वदेशी टिम नेपाल र युगाण्डाबीच जारी खेलमा टस जितेर व्याटिङ गरिरहेको छ । नेपालले युगाण्डासँग गृह मैदानमा ...

खेलाडी र मुख्यप्रशिक्षकबीचको विवाद पत्तालगाउन कार्यदल गठन

फाइल तस्वीरकाठमाडौं – बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय टोलीका खेलाडी र मुख्यप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीच उत्पन्न विवादलाई समाधान गर्न अखिल नेपाल फुटबल संघ एन्फाले कार्यदल गठन गरेको छ । तीनसाता अघि राष्ट्रिय टिमका रोहित चन्दलाई राष्ट्रिय टोलीबाट ...

नेपाल सामु जिम्बाब्वे निरिह, नौ विकेटले पराजित

काठमाडौं – कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा आज शनिबार भएको दोस्रो एकदिवसीय खेलमा नेपालले जिम्बाब्वेलाई हराएको छ । नेपालले पाहुना टिम जिम्बाब्वेमाथि नौ विकेटको सहज जित निकालेको हो । यो खेलसँगै नेपालले श्रृङ्खला १–१ को ...