०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

खेलकुद

नेपाल अमेरिकासँग ३९ रनले पराजित

फाइल तस्वीरटेक्सास– नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिज अन्तर्गत बिहीबार बिहान सकिएको खेलमा पराजित भएको छ । नेपालले आफ्नो अन्तिम खेलमा अमेरिकासँग ३९ रनले पराजित भएको हो । अमेरिकाको टेक्सस राज्यस्थित मोसा ...

ओमानमाथि ७ विकेटको जित निकाल्दै पाँचौं स्थानमा उक्लियो नेपाल, आज अमेरिकासँग भिड्ने

फाइल तस्वीरकाठमाडौं – नेपालले ओमानमाथि शानदार जित निकालेको छ । अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ श्रृङ्खला अन्तर्गत भएको आफ्नो तेस्रो खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो । आसिफ शेख र कुशल भुर्तेलले ...

विश्वविजेता फ्रान्सलाई क्रोएसियाले स्तब्ध बनायो

पेरिस– यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत भएको खेलमा क्रोएसियाले फ्रान्सलाई पाखा लगाएको छ । सोमबार राति भएको उक्त प्रतिस्पर्धात्मक खेलमा विश्वविजेता फ्रान्स क्रोएसियासँग १–० अन्तरले पराजित भएको हो । घरेलु मैदामा भएको खेलमा फ्रान्सेली टिले ...

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटः भारत ४ विकेटले पराजित

फाइल तस्वीरनयाँदिल्ली – अन्तर्राष्ट्रिय टी २० क्रिकेट श्रृङ्खला अन्तर्गत आइतबार भएको दोस्रो खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई ४ विकेटले हराएको छ । यो जितसँगै दक्षिण अफ्रिका ५ खेलको श्रृङ्खलामा २–० को अग्रता बनाउन सफल ...

एएफसी एसियन कप छनोट खेलमा अफगानिस्तानलाई भारतले पाखा लगायो

फाइल तस्वीरकाठमाडौं – भारतले एएफसी एसियन कप २०२३ छनोट अन्तर्गत भएको तेस्रो चरणको खेलमा सहज जित निकालेको छ । भारतले शनिबार घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा अफगानिस्तालाई २–१ अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो ...

आईसीसी पुरुष विश्वकप लिग टु : नेपाल र ओमान भिड्दै

काठमाडौं – आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले आज नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृङ्खलामा ओमानसँग पहिलो खेल खेल्दैछ । खेल मोसो क्रिकेट मैदानमा नेपाली समय अनुसार ...

आईसीसी यू–१९ महिला टी–२० मा नेपालको दोस्रो जित

फाइल तस्वीरमलेसिया – आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले सहज जित निकालेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले भुटानलाई ४ विकेटले पराजित गरेको हो । मलेसियामा सोमबार भएको खेलमा पहिला ब्याटिङ ...

आईसीसी यू–१९ महिला टी–२० मा नेपालको दोस्रो जित

फाइल तस्वीर मलेसिया – आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले सहज जित निकालेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले भुटानलाई ४ विकेटले पराजित गरेको हो । मलेसियामा सोमबार भएको खेलमा पहिला ...

फुटबलः एएफसी एसियन कप खेल्न पुग्यो नेपाली टिम कुवेत, जुट्यो अभ्यासमा

फाइल तस्वीर काठमाडौं – एएफसी एसियन कप २०२३ छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेत पुगेर प्रतियोगिताको लागि प्रशिक्षणमा जुटेको छ ।नेपाली टिमले कुवेत सिटीको अहमादीस्थित अल शवाव रङ्गशालामा पहिलो दिनको अभ्यास सत्र पूरा गरेका ...

आईसीसी यू–१९ महिला क्रिकेट विश्वकप छनोटमा नेपालले कतारलाई हरायो

फाइल तस्वीरकाठमाडौं – आईसीसी यू–१९ महिला क्रिकेट विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा आयोजित उक्त प्रतियोगितामा नेपालले कतारमाथि ७९ रनको फराकिलो जित निकालेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य ...