२७ असार २०७९, सोमबार
काठमाडौं – गए राति महिला युरोपियन च्यााम्पियनसिप–२०२२ मा सानदार सुरुआत गर्ने क्रममा फ्रान्सले इटालीमाथि ५–१ को जित निकालेको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) की मिडफिल्डर ग्रेस गिएरो युरो च्याम्पियनसिपमा पहिलो ...
२४ असार २०७९, शुक्रबार
वासिङ्टन – अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद प्रतियोगिता आजबाट शुरु भएको छ । विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको हो ।एक सयभन्दा ...
२४ असार २०७९, शुक्रबार
काठमाडौं– भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इङ्ग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन खेलको शृङ्खलामा भारतले १–० को अग्रता लिएको हो । जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ...
२२ असार २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – नेपाल राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षा कारण रद्द भएको छ । मङ्गलबार राति किङ सिटी स्टेडियममा तय खेल भारी वर्षाका कारण टससमेत नभई रद्द भएको ...
१६ असार २०७९, बिहिबार
काठमाडौं – त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्डद्वय नवयुग श्रेष्ठ र भरत खवास आज अमेरिका प्रस्थान गरेका छन् । आर्मी क्लबका अनुसार दुवै जना पाँचौ नेप्लिज अमेरिका कन्भेन्सन सकर प्रतियोगिताका लागि अमेरिका प्रस्थान गरेका हुन् । ...
१५ असार २०७९, बुधबार
रत्ननगर – चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा काठमाडौँको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ । चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो । प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ । मलेसियामा हुने उक्त खेल आज दिउँसो १२ बजे सुरु हुनेछ । प्रतियोगितामा चौथो खेल ...
०६ असार २०७९, सोमबार
फाइल तस्वीरमलेसिया – मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । आज सोमबार भएको उक्त प्रतियोगितामा नेपालले बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । मलेसियाको किनारा ओभलमा ...
०६ असार २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) निर्वाचन आज हुँदैछ । एन्फाको आगामी चार वर्षे नेतृत्वका लागि नयाँ निर्वाचन हुन लागेको हो । सधैं विवादको घेरामा रुमलिंदै आएको एन्फाको आगामी नेतृत्वकाका लागि कडा प्रतिस्पर्धा ...
०३ असार २०७९, शुक्रबार
फाइल तस्वीरमलेसिया – मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत अहिले भैरहेको खेलमा नेपालले भुटानलाई ९५ रनको लक्ष दिएको छ । मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धातिर २० ओभरमा ९ ...