०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

खेलकुद

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरेको हो । ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए । नाबालिगलाई ...

साफ यू–१५ महिला च्याम्पियनसिप : नेपाल उपाधिसहित इतिहास रच्ने खोजिमा

फाइल तस्वरी काठमाडौं – बङ्गलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपमा आज शुक्रबार नेपालले घरेलु टिम बङ्गलादेशविरुद्ध अन्तिम खेल खेल्दैछ । राजधानी ढाकामा भइरहेको साफ यू–१५ महिला च्याम्पियनसिपमा बिएसएसएसके मुस्तफा कमलमैदानमा नेपाली समयअनुसार अपरान्ह ४:१५ बजेदेखि ...

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान विश्वकपको फाइनलमा

पाकिस्तान आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो ।सिड्नीमा न्युजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर १ बलमा ३ ...

म्यानचेस्टर सिटीद्वारा फुलह्याम पराजित, जितसँग सिटी पुनः पहिलो स्थानमा

फाइल तस्वीर इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तगर्त राती भएको खेलमा म्यानचेस्टर सिटीले जित निकालेको छ । नेपाली समयअनुसार शनिबार राति भएको खेलमा सिटीले फुलह्यामलाई हराउँदै जित निकालेको हो । यो जितसँगै म्यानचेस्टर सिटी तालिकाको पुन ...

घरेलु मैदान नोउ क्यापमा अन्तिम खेल खेल्दै फुटबलबाट सन्यास लिने पिकेको घोषणा

काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाका रक्षक जेरार्ड पिकेले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । पिकेले शनिबार घरेलु मैदान नोउ क्यापमा अन्तिम खेल खेल्दै फुटबलबाट बिदा लिने निर्णय लिएका हुन् । ३५ वर्षीय पिकेले बार्सिलोना ...

दोस्रो जित निकाल्दै पुलिस क्बलले हरायो एक नम्बर प्रदेशलाई

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टिम नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल पुलिस क्लबले एक नम्बर प्रदेशलाई पाखा ...

आजदेखि प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आज आइतबारदेखि प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा एपिएफ र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् । यस्तै, ...

शेख रसेल कप चेस च्याम्पियनशीपको उपाधि बङ्गलादेशलाई

ढाका – शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको उपाधि बंगलादेशले जितेको छ । बिहिबार सम्पन्न सुपर लिगको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गर्दै आयोजक बंगलादेश च्याम्पियन बनेको हो । समान तीनतीन म्याच ...

नवौँ राष्ट्रिय खेलकुदः सेना च्याम्पियन, प्रधानमन्त्रीद्वारा ट्रफी हस्तान्तरण

कास्की – गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक १७२ स्वर्ण पदक जितेर च्याम्पियन बनेको छ । यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न ...

एथ्लेटिक्सको प्रतिस्पर्धामा नौ राष्ट्रिय कीर्तिमान, विभागीय टिम आर्मी १९ स्वर्णसहित च्याम्पियन

कास्की – पोखरामा जारी नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आज बिहीबार भएको एथ्लेटिक्सको अन्तिम दिनको खेलमा पनि नेपाल आर्मी क्लबले बाजी मारेको छ । एथ्लेटिक्सको अन्तिम दिनको खेलमा नेपाल आर्मी क्लबका खेलाडीहरुले राष्ट्रिय कीर्तिमान ...