२७ फागुन २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा ★   माओवादी केन्द्रसहितका दलहरू सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्दै ★   विधायन व्यवस्थापनसहित दुई वटा समितिको बैठक बस्दै ★   महिलाहरूबीच प्रतिस्पर्धा हुनेगरी निर्वाचन क्षेत्र छुट्याउनुपर्छः राष्ट्रियसभा सदस्य पूजा चौधरी ★   सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु ★   प्रधानमन्त्री ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुने ★   एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौँमा ★   भोजपुरको सानोदुम्मा माविमा ‘ई–लर्निङ सेन्टर’ स्थापना ★   गणतन्त्रको पक्षमा बृहत् प्रदर्शन गर्ने माओवादीको तयारी ★   सहजपुर–बोगटान सडक योजना कार्यालय खारेज ★   यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य ★   बिमा बोर्डको कार्यकारी निर्देशकमा विकास अर्थशास्त्री डा काफ्ले ★   ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता ★   पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड ★   यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै ★   स्ववियु निर्वाचनः मुस्ताङमा सर्वसम्वत नेतृत्व ★   माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु

खेलकुद

पाँच हजार मिटर दौडमा मिङमार र निनुलाई स्वर्ण पदक

मनहरी — दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङ्मार सिंह र निनु तामाङले स्वर्ण पदक जितेका छन् । मङ्गलबार भएको खेलमा मिङ्मार पुरुषतर्फ तथा निनु महिलातर्फ स्पर्धामा पहिलो भएका हुन् । ...

काभा वुमन्स् भलिबलः नेपाल एक खेल खेल्न बाँकी छँदै सेमिफानलमा प्रवेश

फाइल तस्वीरः नेपाली महिला राष्ट्रिय टिम । काठमाडौं — नेपाल काठमाडौं जारी काभा वुमन्स् भलिबल च्यालेन्ज कपको एक खेल बाँकी रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई पराजित सोझो ...

नेपाल एकदिवसीय विश्वकप छनोटको समूह ‘ए’ मा

फाइल तस्वीरः नेपाली क्रिकेट खेलाडी ।काठमाडौं — जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । आइसिसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘ए’ मा परेको हो । ...

काभा महिला भलिबल: भारतद्वारा कीर्गिस्तानमाथि सोझो सेटको जित

फाइल तस्वीरः एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको खेल काठमाडौं — एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपअन्तर्गत आज भएको पहिलो खेलमा भारतले कीर्गिस्तानलाई पराजित गरेको छ । भारत लगातार दोस्रो खेलमा विजयी भएको हो । ...

काभा महिला भलिबलः आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने

फाइल तस्वीरःकाठमाडौं – नेपालमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ अन्तर्गत आजको खेल घरेलु टिम नेपाल र पाहुना टोली बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले आज दोस्रोखेल खेल्न लागेको हो । समूह ‘ए’ मा रहेको ...

आईसीसी विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

फाइल तस्बिर काठमाडौं — नेपाल क्रिकेट सङ्घ(क्यान) ले आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा विश्वकप छनोट खेल्ने टोलीको घोषणा गरेको हो। क्यानले आगामी जुन जुलाईमा ...

भीमनारायण गोल्डकपको उपाधी प्लानिङ ब्वाइज क्लब काठमाडौंलाई

तस्वीरः उपाधि विजेता ब्वाइज क्लबका खेलाडी खुसी मनाउँदै ।धनकुटा — धनकुटामा जारी १५ औं सहिद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौंले जितेको छ । आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले ...

मदन–आश्रित स्मृति फुटबल प्रतियोगिता भोलि देखि सुरु

काठमाडौं — बुधबारदेखि मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको ‘पिपुल्स भोलेन्टियर्स’को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा ६० ...

‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

रामपुर — राष्ट्रिय पुरुष ‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी उपाधि हात पार्न सफल भएको हो । पाल्पाको रानीमहलमा भएको खेलमा आर्मीका दिल सुनार र ...

पिकलबल प्रतियोगितामा नेपालका ज्याक्सन सुवेदीले प्रतिस्पर्धा गर्ने

काठमाडौं — स्पेनको क्याडिज सहरमा आयोजना हुने प्रथम अष्ट्रिया स्प्रिङ खुला पिकलबल प्रतियोगितामा नेपाललका ज्याक्सन सुवेदीले प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी जेठ ५ र ६ गते हुने उक्त प्रतियोगिताममा नेपालबाट सुवेदीले भाग लिने भएका ...