०४ पुष २०७९, सोमबार
काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युद्ध, राजनीति र खेल उस्तै प्रकृतिका क्षेत्र भएको बताउनुभएको छ । उहाँले गएराति विश्वकप फुटबलको फाइनल खेल हेरेको फोटोसहित ट्वीट गर्दै युद्ध, राजनीति र खेललाई अनिश्चय ...
०३ पुष २०७९, आइतबार
दोहा— कतारमा जारी विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाले डिफेन्डिन च्याम्पियन फ्रान्सलाई हराउँदै तेश्रोपटक विश्वकपको उपाधि चुमेको छ । पहिलो हाफमा २–० गोलले फ्रान्सलाई पछि पार्न अर्जेन्टिनाका लागि कप्तान लियोनेल मेसी र फर्वाड एञ्जल डि मारियाले गोल ...
०३ पुष २०७९, आइतबार
दोहा – फिफा विश्वकप फुटबल प्रतियोगिता आजबाट सकिंदैछ । कतारमा जारी फिफा विश्वकपको ट्रफी कसले लग्छ भन्ने छिनोफानो आज हुने फाइनल खेलबाट हुनेछ । फाइनल खेल साविक विजेता फ्रान्स र छ पटकसम्म फाइनलमा पुगेको अर्जेन्टिनाबीच ...
०३ पुष २०७९, आइतबार
दोहा – फिफा विश्वकप फुटबल अन्तर्गत कतारमा जारी प्रतियोगितामा क्रोएसियाले तेस्रो स्थान प्राप्त गरेको छ । शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ गोलले हराउँदै तेस्रो बन्न सफल भएको हो । खेल सुरुभएको ७ मिनेटमा ...
०२ पुष २०७९, शनिबार
फाइल तस्वीरदोहा – फिफा विश्वकप फुटबलको कतारमा जारी २२ औं संस्करण भोलि सकिंदै छ । भोलि हुने फाइनल खेल पछि विश्वकप फुटबलको २२ औं संस्करण अन्त्य हुने भएको हो । फिफा विश्वकप फुटबलमा भोलि डिफेन्डिङ ...
०१ पुष २०७९, शुक्रबार
दोहा – कतारमा जारी फिफा विश्वकप फुटबलको महाकुम्भमेला समापनको अन्तिम सङ्घारमा पुगेको छ । नोभेम्बर २० तारिखदेखि सुरुभएको कतारी संस्करणको विश्वकप डिसेम्बर १८ तारिखका दिन सकिंदैछ । जारी विश्वकपको अन्तिम खेल डिफेण्डिङ च्याम्पियन फ्रान्स र ...
२९ मङि्सर २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । राष्ट्रिय टिमका चार महिनाअघिमात्र मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका प्रभाकरले आज बिहीबारदेखि नै लागूहुने गरी प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ...
२९ मङि्सर २०७९, बिहिबार
दोहा — कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तगर्त भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको छ । आज बिहान कतारको लुसैल रङ्गशालामा सम्पन्न खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराउँदै फाइनमा प्रवेश गरेको ...
२८ मङि्सर २०७९, बुधबार
काठमाडौं – कतार जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै छन् । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति १२ः४५ बजे अल बायत स्टेडियममा साविक विजेता फ्रान्स र मोरोक्कोबीच प्रतिस्पर्धा हुँदैछ । अफ्रिकी देश ...
२८ मङि्सर २०७९, बुधबार
दोहा — कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तगर्त भएको सेमिफाइनलमा अर्जेन्टिनाले अघिल्लोे विश्वकपको उपविजेता क्रोएसियालाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न उक्त खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलको फराकिलो अन्तरले पाखा लगाउँदा फाइनमा ...