०५ असोज २०८१, शनिबार
भर्खरै
★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी

खेलकुद

नेपालले एएफसी यू–२० एसियाकप छनोटका लागि आज पहिलो खेल भुटानविरुद्ध खेल्दै

फाइल तस्वीर काठमाडौं – आगामी सन् २०२३ मा उज्वेकिस्तानमा हुने एएफसी एसियाकपको लागि आज शनिबार चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र भुटानबीच बहराइनमा प्रतिस्पर्धा हुने भएको छ । छनोटका लागि नेपालले आज पहिलो खेल भुटानसँग खेल्न लागेको ...

यु–१७ साफ च्याम्पियनसिपः भारतलाई ३–१ ले हराउँदै नेपाल सेमिफाइनलमा

श्रीलङ्का – कोलम्बोमा जारी यू–१७ साफ च्याम्पियनसिपमा नेपालले समूह चरणको अन्तिम खेलमा भारतमाथि ३–१ जित निकालेको छ । भारतलाई ३–१ ले हराउँदै नेपाल साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको हो । श्रीलङ्काको कोलम्बो स्थित रेस ...

महिला साफ च्याम्पियनसिपस् आजको खेल भुटान र श्रीलङ्काबीच हुँदै

फाइल तस्वीर काठमाडौं – महिला साफ च्याम्पियनसीपअन्तर्गत छैटौं संस्करण अन्तर्गत आज शुक्रबारको खेल समूह ‘बी’ का श्रीलङ्का र भुटानबीच हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने यी दुई टिमले जित आफ्नो पक्षमा पार्ने रणनीतिका साथ ...

साफ यू–१७ च्याम्पियनसिपः नेपालले भारतको सामना गर्ने

फाइल तस्वीर कोलम्बो – साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्ने भएको छ । श्रीलङ्कामा जारी साफ यू–१७ च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत आजको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार दिउँसो पौने ...

सन्दीपलाई क्रिकेट टिमबाटै निलम्बन गर्ने निर्णय क्यानको निर्णय

फाइल तस्वीर काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाटै निलम्बन गरेको छ । क्यानको कार्यसम्पादन समितिको आज बिहीबार बसेको बैठकले सन्दीपलाई क्रिकेट टिमबाटै निलम्बन गर्ने ...

सन्दीप प्रकरणः क्यानले छानविनमा सहयोग गर्ने

फाइल तस्वीर काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग गुहार मागेका छन् । जबरजस्ती करणीको आरोप लागेपछि कप्तान सन्दीपले क्यानसँग यस्तो याचना गरेका हुन् । कानुनी उपचारका लागि ...

नेपाल भलिबल सङ्घको अध्यक्षमा चन्द निर्वाचित

काठमाडौं – नेपाल भलिबल सङ्घ (एनभीए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको छ । आज बिहीवार बिहान आएको नतिजा अनुसार चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गर्नुभएको हो । निर्वाचनमा चन्दको प्यानल नै ...

साफ महिला च्याम्पियनसिपः बङ्गलादेशको सहज जित

फाइल तस्वीर काठमाडौं — साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह ‘ए’ अन्तर्गतको दोस्रो खेल बङ्गलादेशले सहज जित निकालेको छ । पहिले हाफसम्म ३–० गोल गरेको बङ्गलादेशले पछिल्लो हाफमा भने कुनै गोल गर्न सकेन । पछिल्लो ...

महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालको सान्दार जित, भुटानमाथि गोलको वर्षा

काठमाडौँ – महिला साफ च्याम्पियनसीपअन्तर्गत छैटौं संस्करणको उद्घाटन खेलमा नेपालले सहज जित निकालेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ४–० गोलको फराकिलो अन्तरले जितेको छ । यो जितसँगै नेपालले ३ ...

साफ च्याम्पियनसिप आजबाट सुरु, उद्घाटन खेलमा नेपालले भूटानको सामना गर्ने

फाइल तस्वीर काठमाडौं – साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आज मङ्गलबारदेखि सुरु हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दक्षिण एसियाली महिला फुटबलको सर्वाधिक ठूलो इभेन्टको रूपमा रहेको यो प्रतियोगितामा आजदेखि सञ्चालन हुन लागेको हो । ...